२०८२ कार्तिक ३०, शनिवार , ०५:३१:२५ बजे

Sajhamanch

खेलकुद

झापा । युरो कप फुटबलमा आज राति दुई वटा खेल हुँदैछन् । अन्तिम १६ का खेलअन्तर्गत आज राति इङ्ल्यान्ड र स्लोभाकिया तथा स्पेन र जर्जिया खेल्नेछन् । नेपाली समयअनुसार राति पौने १० बजे इङ्ल्यान्ड र […]

आइतवार, असार १६, २०८१

कप्तान कप्तान रोहित र विराट कोहलीले लिए अन्तर्राष्ट्रिय टि–२० खेलबाट संन्यास झापा । दक्षिण अफ्रिकालाई सात रनले हराएर भारतले टी–ट्वान्टी विश्वकपको उपाधि उचालेको छ । पूरै प्रतियोगितामा अपराजित रहँदै भारतले सानदार ढंगले टी–ट्वान्टी क्रिकेट विश्वकप […]

आइतवार, असार १६, २०८१

काठमाडौं । भारत आईसीसी टि–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । गयानामा गएराति भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारत तेस्रो पटक टि–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो । भारतले दिएको १७२ रनको लक्ष्य […]

शुक्रवार, असार १४, २०८१

काठमाडौं । कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिका पराजित भएको छ । शुक्रवार बिहान सकिएको खेलमा अमेरिका पानामासँग २–१ गोल अन्तरले पराजित भएको हो । अमेरिकाको पहिलो हार हुँदा पानामाको पहिलो जीत भएको छ । […]

शुक्रवार, असार १४, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज राति भारत र साविक विजेता इङ्गल्यान्ड खेल्दैछन् । यो खेल राति सवा ८ बजे वेस्ट इन्डिजको गायनामा शुरु हुनेछ । भारत सुपर–आठको समूह ‘एक’ बाट शीर्ष […]

बिहिवार, असार १३, २०८१

काठमाडौं । अफगानिस्तानलाई नौ विकेटले हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । अफगानिस्ताले दिएको ५७ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले आठ […]

बिहिवार, असार १३, २०८१

बिर्तामोड । साइकल संस्कृतिको विकासक्रममा रहेको झापामा सन् २०२४ को झापा कोरा राइड च्यालेन्जको तयारी सुरु भएको छ । यो वर्ष झापा कोरा राइडमा महिला र पुरुष गरी १०० जनाभन्दा बढी राइडर सहभागी हुने झापाका […]

बुधवार, असार १२, २०८१

झापा । श्रीलंकामा आउँदो जुलाईमा हुने एसीसी महिला एशिया कप क्रिकेट सन् २०२४ को उद्घाटन खेलमा नेपाल र युएई खेल्ने भएका छन् । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले हिजो सार्वजनिक गरेको संशोधित खेल तालिका अनुसार […]

बुधवार, असार १२, २०८१

काठमाडौं । टी-२० विश्वकप २०२४ को सुपर-८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । अफानिस्तान सेमिफाइनल पुगेसँगै अष्ट्रेलिया सुपर-८ बाटै बाहिरिएको छ । ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा […]

मङ्गलवार, असार ११, २०८१

काठमाडौं । नेपालले सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्णसहित ७ पदक जितेको छ । प्रतियोगितामा सात खेलाडी सहभागी भएकोमना सबैले पदक जिते हुन् । ५ स्वर्णका साथमा नेपालले थप १ रजत र […]

मङ्गलवार, असार ११, २०८१