काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । क्रिकेट अस्ट्रेलियाले भारत र श्रीलङ्कामा आयोजना हुने सन् २०२६ को टी–२० विश्वकपको तयारीलाई ध्यानमा राख्दै म्याक्सवेलले यो निर्णय लिएका बताएको छ […]
काठमाडौं । एरिका गुरुङले कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी छिन् । मोरोक्कोको रावतमा भएको महिला ६८ केजीमाथि तौल समूहमा नेपालका प्रतिनिधिन्व गर्दै उनले फ्रान्सेली खेलाडी क्लेमेन्स पिएलाई ६–२ ले पराजित गरेकी हुन् […]
काठमाडौं । विश्वकप लिग टू अन्तर्गत नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्डसँगको तीन देशीय शृङ्खला आजदेखि शुरू हुँदैछ । नेपालले पहिलो खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ । नेपाल र स्कटल्याण्डको खेल नेपाली समयअनुसार बेलुका पौने ४ बजे शुरू […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पन्जाब किङ्ग्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ । यससँगै पन्जाब ११ वर्षपछि आईपीएलको फाइनलमा पुगेको छ । यसअघि पन्जाबले २०१४ को फाइनल खेलेको थियो […]
काठमाडौं । पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । इन्टर मिलानलाई ५–० गोलले हराउँदै पीएसजी च्याम्पियन बनेको हो । पीएसजीले पहिलो पटक च्याम्पियन्स लिग उपाधि जितेको हो । पीएसजीका डिजेर […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुग्न आज मुम्बई इन्डियन्स र पन्जाब किङ्ग्स खेल्दैछन् । यो खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । अस्ति भएको इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई […]
काठमाडौं । विश्वकप लिग टूमा चौथो चरणको खेलका लागि स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्याण्ड ‘ए’ सँग पराजित भएको छ । आज बिहान भएको खेलमा नेपाल स्कटल्याण्ड ‘ए’ सँग १०२ रनको फराकिलो अन्तरले […]
काठमाडौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको इलिमिनेटरमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स खेल्दै छन् । न्यू चण्डिगढमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । इलिमिनेटर खेलको विजेताले दोस्रो क्वालिफायरमा […]
काठमाडौं । साबिक विजेता हेल्प नेपालले नवौं प्रधानमन्त्री कप एनभीए लिगको पुरुषतर्फ उपाधि जितेको छ । हेल्प नेपालको यो पाँचौं एनभीए लिग उपाधि हो। पोखरामा हिजो भएको फाइनल खेलमा हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–२ ले […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) फाइनलमा पुगेको छ । हिजो भएको पहिलो क्वालिफायरमा पन्जाब किङ्ग्सलाई ८ विकेटले हराउँदै बेङ्गलुरु फाइनलमा पुगेको हो । पन्जाबले दिएको १०२ रनको लक्ष्य बेङ्गलुरुले […]