काठमाडौं । बङ्गलादेशसँगको दुई खेलको टेस्ट क्रिकेट शृङ्खलामा भारतले ‘क्लिन स्वीप’ गरेको छ । दोस्रो टेस्टमा भारतले बङ्गलादेशलाई ७ विकेटले हरायो । बङ्गलादेशले दिएको ९५ रनको लक्ष्य भारतले पाँचौं दिनको खाना समयपछि ३ विकेट गुमाएर […]
काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा आज तीन खेल हुँदैछन् । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने पहिलो खेलमा बेलुका पौने ४ बजे गण्डकी थन्डर्स र कर्णाली यश्विस खेल्दैछन् । यसैगरी आजै बेलुका […]
काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा चितवन शक्ति र कर्णाली यस्विसले विजयी सुरुवात गरेका छन् । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हिजोको तेस्रो खेलमा चितवनले पोखरा थन्डर्सलाई ३–१ को सेटमा पराजित […]
बिर्तामोड । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता गर्ने भएको छ । असोज १६ गतेदेखि हुने प्रतियोगिताको तयारी पूरा भएको नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए । प्रतियोगितामा […]
काठमाडौं । त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजअन्तर्गत नेपालले आज क्यानडासँग दोस्रो खेल खेल्दैछ।क्यानडाको किङ सिटीमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल पहिलो हारको बदला लिने लक्ष्यसहित घरेलु टोलीविरुद्ध मैदान उत्रिन लागेको हो। खेल राति पौने १० […]
झापा । झापामा पहिलोपटक हुन लागेको हक्की च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ । भद्रपुरको पुहाँतु जनज्योति माविको खेल मैदानमा हुने दसैँ कप हक्की फाइभ एस पुरुष तथा महिला च्याम्पियनसिप २०८१ यही असोज २४ गते हुनेछ […]
काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज बोर्नमाउथ र साउथह्याम्प्टन खेल्दै छन् । खेल नेपाली समय अनुसार राति पानै १ बजे बोर्नेमाउथ मा डीन कोर्टमा हुनेछ । हिजो भएका खेलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले […]
काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । गएराति भएको खेलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई ३–० ले हराएको हो । टोटनहमका लागि ब्रेनन जोन्सन, डेजान कुलसेभ्स्की र डोमिनिक सोलोन्केले समान एक गोल […]
बिर्तामोड । चार दिनको अविरल वर्षाले स्थगित भएको बिर्तामोड २ सोमबारेमा जारी फुटबल प्रतियोगिता असोज १७ गतेदेखि हुने भएको छ । यसअघि असोज ७ गतेदेखि भएको प्रतियोगिताका छवटा खेलहरु सकिएका छन् । अब दुई क्वार्टर […]
काठमाडौं । क्यानडामा भइरहेको त्रिदेशीय टि–ट्वान्टी शृङ्खलामा नेपालले ओमानलाई हराएको छ । किङ सिटीमा आज बिहान सकिएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो । नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको ओमान १९ ओभर एक […]