२०८२ कार्तिक ३०, शनिवार , ०१:४४:४४ बजे

Sajhamanch

खेलकुद

झापा । २० वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । माल्दिभ्सको मालेमा चलिरहेको प्रतियोगिताको पहिलो दिन नेपालले श्रीलङ्कासँग ३–१ को सेटमा हारेको हो । यसअघि हिजो शुरु भएको प्रतियोगिताको […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । महिला एसिया कप क्रिकेटमा आज नेपालले समूह चरणको आफ्नो पहिलो खेल खेल्दैछ।श्रीलंकाको राङ्गिरी दम्बाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाली टोली युएइको महिला टोलीको सामना गर्नेछ। यो खेल आज दिउँसो सवा २ बजे […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड प्राप्त गरेकोमा सम्पूर्ण नेपालीलाई बधाई दिएका छन् । नेपालले राम्रो क्रिकेट मात्र खेलेको नभई त्यति नै मात्रामा खेललाई पनि साथ […]

बिहिवार, साउन ३, २०८१

झापा । काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति १० बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुनेछ । नेपाली महिला उमेर समूहको टिमले पहिलो पटक काभाको उमेर समूहको […]

बिहिवार, साउन ३, २०८१

काठमाण्डौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आउदो भदौमा महिला लिग २०२४ आयोजना गर्ने भएको छ । एन्फाको हिजो बसेको भर्चुअल बैठकले आउदो भदौ १६ गतेदेखि यो लिग गर्ने निर्णय गरेको हो । एन्फाले […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । चौधरी ग्रुप (सीजी) ले नेपाल क्रिकेट सङ्घ (क्यान) लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । भर्खरै सकिएको आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरूप सीजी फुड्सले गरेको घोषणाअनुसार आज ललितपुरमा आयोजित […]

बुधवार, साउन २, २०८१

बिर्तामोड । झापामा यो वर्षको कोरा राइडसँगै ‘गिफ्ट अ भिजन’ कार्यक्रममार्फत विपन्न परिवारका सदस्यको आँखाको शल्यक्रियाका लागि रकम संकलन गरिने भएको छ । सामाजिक अभियन्ता शरद जोशीले सुरु गरेको ‘गिफ्ट अ भिजन’ भन्ने परियोजनाका लागि […]

बुधवार, साउन २, २०८१

काठमाडौं । श्रीलंकाविरूद्ध हुने सिरिजमा भारतको टी–२० टीमको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । टी–२० विश्वकपको उपाधि जितेसँगै कप्तान रोहित शर्माले टी–२० बाट सन्यास लिएपपछि भारतको टी-२० टीमको कप्तान खाली भएको थियो । जुलाई […]

बुधवार, साउन २, २०८१

काठमाडौं । दक्षिण कोरियाको बुसानमा सम्पन्न १६ औँ कोरियन ओपन अन्तर्राष्ट्रिय कराँते डो च्याम्पियनसिपमा नेपाली खेलाडीले एक स्वर्ण र दुई रजत पदक जितेका छन् । प्रतियोगितामा नेपाली खेलाडी अनिल थोकरले स्वर्ण पदक जितेका छन् । […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । एसीसी महिला एशिया कपका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली तेस्रो तथा अन्तिम अभ्यास खेलमा विजयी भएको छ । आज भएको खेलमा नेपालले श्रीलङ्का बोर्ड महिला विकास टोलीलाई २ रनले हरायो […]

मङ्गलवार, साउन १, २०८१