काठमाडौं । श्रीलङ्कामा भइरहेको एसीसी महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल आज हुँदैछ । पहिलो खेलमा दिउँसो सवा २ बजे भारत र बङ्गलादेश खेल्दैछन् भने बेलुका सवा ७ बजे श्रीलङ्का र पाकिस्तान खेल्दैछन् […]
झापा । पेरिस ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन फ्रान्समा आज हुँदैछ । उद्घाटन नेपाली समयअनुसार राति ११ बजे पेरिसमा शुरु हुने छ । साउन २७ गतेसम्म ओलम्पिक सञ्चालन हुने छ । औपचारिक उद्घाटनअघि नै […]
झापा । एसिसी महिला टी–२० एसिया कपको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति समूह चरणको अन्तिम खेलमा घरेलु टोली श्रीलङ्काले थाइल्यान्डसँगको खेलमा १० विकेटको जित निकालेसँगै सेमिफाइनलको समीकरण सकिएको हो । शतप्रतिशत जितसँगै तीन […]
काठमाडौं । एसीसी एशिया कप महिला टी–२० क्रिकेटमा नेपाल भारतसँग ८२ रनले पराजित भएको छ । यो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । हिजो भएको समूह चरणको आफ्नो अन्तिम खेलमा भारतले दिएको १७९ रनको […]
काठमाडौं । काभा २० वर्षमुनीको महिला भलिबल च्याम्पियनसिपको उपाधि कीर्गिस्तानले जितेको छ । माल्दिभ्सको मालेमा हिजो भएको फाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै कीर्गिस्तान च्याम्पियन बनेको हो । कीर्गिस्तानले श्रीलंकालाई २८–२६, २५– १७ र […]
काठमाडौं । भारतसँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि श्रीलङ्काको टोली घोषणा भएको छ । श्रीलङ्का क्रिकेट छनोट कमिटीले चरिथ असलङ्काको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । गएको जुनमा भएको आईसीसी टी–२० विश्वकपपछि वानिन्दु […]
झापा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले महिला तथा पुरुष विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा केही परिवर्तन गरेको छ । आईसीसीले गरेको पछिल्लो निर्णयले विश्वकपमा पुग्न नेपाललाई केही सहज हुने भएको छ । बैठकले […]
झापा । माल्दिभ्समा चलिरहेको २० वर्षमुनिको काभा महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ। हिजो भएको खेलमा नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । किर्गिस्तानले नेपाललाई २५–१४,२५–२२,२५–१३ ले हराउँदै फाइनलमा […]
एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे श्रीलङ्काको दाम्बुला मैदानमा शुरु हुनेछ ।पहिलो खेलमा यूएईलाई ६ विकेटले […]
काठमाडौं । एसिसी महिला टि–२० क्रिकेट प्रतियोगितामा श्रीलंकाले मलेसियासामु १८५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। सोमबार डाम्बुला मैदानमा भएको खेलमा कप्तान चामराई अट्टापट्टुको सतकीय इनिङको मद्तले श्रीलंकाले यो लक्ष्य प्रस्तुत गरेको हो। अट्टापट्टुले ६९ […]