झापा । थाइल्याण्डको बैंककमा सम्पन्न सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा मोरङका चन्द्र बहादुर राना मगरले कास्य पदक जितेका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिका ४ का राना मगरले पुम्से सिनियर विधामा दोस्रो स्थान हात पारेका […]
काठमाडौं । सरकारले काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, […]
काठमाडौं । नेपालले २० वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको छ । २० वर्षमुनिको साफ च्याम्पियनशिप पर्सि भदौ २ गतेदेखि १२ गतेसम्म नेपालमा आयोजना हुँदैछ । घरेलु मैदानमा हुने प्रतियोगिताका लागि नेपाली […]
काठमाडौं । पर्सि आइतवारदेखि शुरु हुने साफ २० वर्षमुनिको प्रतियोगिता खेल्न भुटानको टोली नेपाल आइपुगेको छ । भुटानको टोलीले सोमवार साविक विजेता भाारतसँग खेल्ने तालिका छ । समूह ‘बी’ मा भारत , भुटान र माल्दिभ्स […]
झापा । स्पेनिस लालिगा २०२४–२५ शुरू भएको छ । गएराति भएको उद्घाटन खेलमा गेटाफे र एथलेटिकले बराबरी खेल्दै अङ्क बाँडेका छन् । एस्टाडियो डे सान मामेसमा गएराति भएको पहिलो खेलमा गेटाफे र एथलेटिक क्लबले १–१ […]
झापा । विश्वकप क्रिकेट लिग दुईमा नेदरल्यान्ड्सले अमेरिकालाई हराएको छ । आइसीसी क्रिकेट विश्वकप लिग दुई श्रृङ्खलामा नेदरल्यान्ड्स, अमेरिका, क्यानडा र घरेलु टोली बीचको त्रिकोणात्मक श्रृङ्खलाको तेस्रो खेलमा घरेलु टोलीले अमेरिकालाई १९ रनले हराएको हो […]
झापा । दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको दोस्रो टेष्ट क्रिकेट आज शुरु हुँदैछ । यो खेल गुयनाको प्रोभिडेन्स मैदानमा बेलुका पौने ८ बजे शुरु हुनेछ । यसअघि भएको पहिलो टेष्ट क्रिकेट बराबरीमा सकिएको थियो । […]
काठमाडौं । पाकिस्तान र बङ्गलादेशबीचको दोस्रो टेस्ट क्रिकेट दर्शकविना हुने भएको छ । पाकिस्तान र बङ्गलादेशबीचको दोस्रो तथा अन्तिम टेस्ट यही अगस्ट ३० मा हुँदैछ । कराँचीको नेशनल स्टेडियममा निर्माण कार्य चलिरहेका कारण पाकिस्तान क्रिकेट […]
झापा । यूईएफए सुपर कपको उपाधि रियल म्याड्रिडले जितेको छ। यो उसको छैंठौं उपाधि हो। गएराति वार्सामा भएको खेलमा म्याड्रिड एटलान्टालाई २–० ले हरायो। फ्रान्सेली सुपर स्टारले केयलिन एम्बापेले डेब्युसँगै रियलको सुखद सुरुवात हो। पेरिस […]
काठमाडौं । काभा महिला नेसन्स लिग च्याम्पियनशिपमा सहभागी भएका सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका तीन जना खेलाडी सम्मानित भएका छन् । एपीएफले निरुता ठगुन्नालाई सिपाहीबाट विशेष बढुवा गर्दै सहायक हवल्दार बनाएको सङ्गठनले जनाएको छ । […]