२०८२ माघ २२ बिहिवार , ११:००:५२ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टि–२० खेल आज हुँदैछ । खेल धर्मशालामा नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरू हुनेछ । पाँच खेलको टि–२० श्रृंखला एक/एकको बराबरीमा छ । पहिलो खेल भारतले एक […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण भब्य र सफलतापूर्वक सम्पन्न भएको छ । यही मंसिर १ गतेदेखि काठमाडौं को त्रिवि क्रिकेट रङ्गशालामा शुरू भएको प्रतियोगिता हिजो फाइनल खेलसँगै समापन भएको हो । […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरीयता यथावत् रहेको छ । पछिल्ला चारमध्ये ३ खेलमा पराजित भएको नेपालको वरीयता यथावत् रहेको हो । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ ९फिफा०ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ८९औं […]

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । एसीसी १९ वर्षमुनिको एशिया कप आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा हुँदैछ । पहिलो दिन आज भारत र आयोजक यूएई तथा पाकिस्तान र मलेसियाले खेल्दैछन् । प्रतियोगिताका लागि नेपाली टोली यूएई पुगिसकेको छ […]

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भोलि हुँदैछ । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिष्पर्धा गर्दैछन् । पहिलो क्वालिफायरमा […]

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा लुम्बिनी लायन्स प्रवेश गरेको छ । आज बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले फाइनलमा स्थान पक्का गरेको हो । लुम्बिनीले दिएको […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किंग्स खेल्दैछन् । यी दुई टोलीबीचको खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा हुनेछ । आजको खेलको विजेताले फाइनलमा सुदूरपश्चिम […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । युएईमा पर्सिदेखि शुरू हुने एसीसी १९ वर्षमुनिको एशिया कप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरेको हो । अशोक धामीको कप्तानीमा रहेको […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले खेल्दैछन् । खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । आजको खेल जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्शनका लागि ३५० जना खेलाडीको सूची सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सार्वजनिक गरेको सूचीमा २४० जना भारतीय र ११० जना विदेशी खेलाडी […]

मङ्गलवार, मंसिर २३, २०८२