२०८२ असोज २८, मङ्गलवार , ११:१७:४३ बजे

Sajhamanch

खेलकुद

झापा । अर्जेन्टिनाका एन्जेल डी मारियाले आउँदो सोमवार बिहान हुने कोपा अमेरिकाको फाइनल खेलपछि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिने भएका छन् । फ्लोरिडाको मियामी गार्डेन्समा हुने फाइनलमा कोलम्बियासँगको खेलपछि ३६ वर्षीय डी मारियाले सन्यास लिने […]

शुक्रवार, असार २८, २०८१

बिर्तामोड । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रदेशस्तरीय भारोत्तोलन प्रतियोगितामा झापा प्रथक भएको छ । पुरूषतर्फको स्पर्धामा ६१ केजीमा झापाका चन्दन मुखिया र ८९ केजीमा प्रसिद्ध भक्तराज लावट प्रथम भए । ८१ केजीमा […]

बिहिवार, असार २७, २०८१

झापा । इंग्ल्याण्ड युरोकप फुटबलको फाइनलमा पुगेको छ । आज बिहान जर्मनीको इडुना पार्क स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्सलाई २–१ गोलले हराउँदै इंग्ल्याण्ड उपाधि नजिकै पुगेको हो । खेलमा अग्रता भने नेदरल्याण्ड्सले लिएको थियो । सातौँ […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यहि असार ३० देखि हुने ललित स्मृति एन्फा यु–१८ युथ लिगको तयारी पूरा भएको छ । एन्फाले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । […]

बुधवार, असार २६, २०८१

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त नेपाली टोली बुधवार सम्पन्न आफ्नो दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । नेपाली टोली दोस्रो खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीसँग ४ विकेटले पराजित […]

बुधवार, असार २६, २०८१

काठमाडौं । काभा २० वर्ष मुनिको महिला भलिबल प्रतियोगिता २०२४ को खेल तालिका सार्वजनिक भएको छ । काभाले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता माल्दिभ्सको मालेमा जुलाई १८ अर्थात साउन ३ गतेदेखि जुलाई २० अर्थात […]

मङ्गलवार, असार २५, २०८१

झापा । युरोकप फुटबलको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स खेल्दैछन् । यो खेल राति पौने १ बजे जर्मनीको एलिनाज एरिनामा शुरु हुनेछ । फ्रान्स पेनाल्टी सुटआउटमा पोर्चुगललाई हराएर अन्तिम चारमा पुगेको हो । स्पेनले […]

मङ्गलवार, असार २५, २०८१

झापा । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को तयारी शुरु गरेको छ । प्रतियोगिताको तयारीका लागि पीसीबीले स्टेडियम मर्मतका लागि १७ अर्ब रुपी छुट्याएको सञ्चारमाध्यम आउटलुकले जनाएको छ । पीसीबी बोर्ड […]

सोमवार, असार २४, २०८१

घरेलु टोली जिम्बावेसँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत १ सय रनले विजयी भएको छ ।हरारेमा भारतले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको जिम्बावे १८ ओभर ४ बलमा १ सय ३४ रनमा अलआउट भयो । […]

सोमवार, असार २४, २०८१

बिर्तामोड । दौडिने हुटहुटी भएर प्रतियोगितामा भाग लिए पनि जुत्ता अभावमा समस्या भोगिरहेका सफल राईलाई झापाबाट सहयोग जुटेको छ । भोजपुरको रामप्रसाद राई गाउँपालिकाका–७ का १३ वर्षीय सफल राईको अभाव र समस्याबारे झापा टुडेमा समाचार […]

आइतवार, असार २३, २०८१