२०८२ असोज २८, मङ्गलवार , ०३:५०:२८ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । भारतले आउँदो संस्करणको पुरुष एशिया कप २०२५ आयोजना गर्ने भएको छ । एशियाली क्रिकेट काउन्सिल (एसीसी) ले १७ औँ संस्करणको एशिया कप भारतमा हुने पुष्टि गरेको हो । २०२५ को एशिया कप टी–२० […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । नेपाली पौडीबाज एलेक्स शाह सन् २०२४ को पेरिस ओलम्पिक- २०२४ को दोस्रो चरणमा प्रवेश गरेका छन्। आज मंगलबार भएको सय मिटरको पुरुष फ्रिस्टाइलमा छनोट चरणमा तेस्रो हुँदै दोस्रो चरणमा प्रवेश गरेका हुन्। शाहले […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदैछ । खेल पाल्लिखेलेमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । तीन खेलको शृङ्खला यसअघि नै भारतले २–० ले जितिसकेको छ […]

मङ्गलवार, साउन १५, २०८१

झापा । पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल लगातार दोस्रो खेलमा पनि पराजित भएका छन् । प्रिन्स आयरल्याण्डका नहाट एन्ग्वेनसँगको सोझो सेटमा पराजित भएका हुन् । हिजोको खेलमा प्रिन्स विश्व वरियताका ४३ […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । पेरिस ओलम्पिकको जुडोमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाटै बाहिरिएकी छिन् । आज भएको ५७ केजी तौल समूहको जुडो प्रतिस्पर्धामा मनिता अन्तिम ३२ बाटै बाहिरिएकी हुन् । उनी सर्बियाकी मारिका पेरिसिकसँग १०–० ले […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । पेरिस ओलम्पिकमा आज नेपालका दुई जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जुडोकी मनिता श्रेष्ठ प्रधान र ब्याडमिन्टनका प्रिन्स दाहालले खेल्न लागेका हुन् । मनिता श्रेष्ठ प्रधानले ५७ केजीमुनिको तौल समूहमा सर्बियाकी परिसिकसँग पौने २ […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । नेपाली महिला र पुरुष टोलीले भुटानमा हुने काभा बिच भलिबल प्रतियोगितामा भाग लिने भएका छन् । प्रतियोगिता भुटानको थिम्पुमा रहेको चाङ्लिमिथाङ नेसनल स्टेडियममा यही साउन १७ गतेदेखि १९ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपालको […]

सोमवार, साउन १४, २०८१

बिर्तामोड । राष्ट्रिय पूर्वफुटबल खेलाडी गम्भीर राईको हृदयघातको कारण निधन भएको छ । भद्रपुर १० चन्द्रगढी बजार निवासी ५६ वर्षीय उनको उपचारको क्रममा निधन भएको हो । उनको बिएन्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ निधन भएको […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । पेरिस ओलम्पिकको पौडी प्रतियोगितामा नेपाली डुवाना लामा ‘हिट चरण’ बाटै बाहिरिएकी छिन् । आज भएको महिला दुई सय मिटर फ्रीस्टाइलको ‘हिट वान’ मा प्रतिस्पर्धा गरेकी डुवाना हिट चरणबाटै बाहिरिएकी हुन् । यस प्रतिस्पर्धामा […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । पेरिस ओलम्पिकको ुशुटिङु मा नेपालकी सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएकी छिन् । आज भएको महिला १० मिटर एअर राइफलमा प्रतिस्पर्धा गरेकी सुस्मिता पहिलो चरणबाटै बाहिरिएकी हुन् । उनले ६०७ दशमलव ८ पोइन्ट्स प्राप्त […]

आइतवार, साउन १३, २०८१