२०८२ पौष २ बुधवार , ११:०५:४३ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । सरकारले आज पारा ओलम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार दिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुरस्कार आज एक कार्यक्रममा बीच उनलाई हस्तान्तरण गर्ने भएका छन्। पलेशाले कर नकाटी […]

शुक्रवार, भदौ २८, २०८१

काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा डेब्यु गर्नु अघि काठमाडौं स्पाइकर्सले जगदीश भट्टलाई टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। लामो कोचिङ अनुभवसँगै भलिबलको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रकारको नेतृत्व गरिसकेका भट्ट आगामी सिजनमा […]

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले बागमती युथ क्लबलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा आर्मीले बागमतीलाई ३–० गोलले हराएको हो । आर्मीको […]

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज दुई वटा खेल हुँदैछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा दिउँसो साढे १२ बजे त्रिभुवन आर्मी र बाग्मती युथ क्लव खेल्दैछन् । आर्मीले आफ्ना […]

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । आइसीसी १९ वर्ष मुनिको महिला टी–२० विश्वकप एशिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो सार्वजनिक गरेको विज्ञप्तिअनुसार पूजा महतो, सोनी पाख्रिन, ऐली यादव, […]

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा पुलिसले कोशीलाई ४–० गोलले हरायो । पुलिसका लागि अनुष्का शेर्पा, निर्मला उपाध्याय, […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज २ वटा खेल हुँदैछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा दिउँसो साढे १२ बजे कोशी प्रदेश र नेपाल पुलिस क्लव खेल्दैछन् । कोशी प्रदेशले […]

बुधवार, भदौ २६, २०८१

झापा । अर्को वर्ष हुने आईसीसी १९ वर्ष मुनिको महिला टी २० विश्वकपको एशिया छनोट यूएईमा हुने भएको छ । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो सार्वजनिक गरेको […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । एन्फा महिला लिगको खेलतालिका परिवर्तन भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हिजो विज्ञप्ती निकालेर एन्फा कम्प्लेक्समा भइरहेको खेलको समय परिवर्तन भएको जानकारी गराएको हो । यसअघि खेल तालिकामा दिउँसो सवा […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्ने भएको छ । आफ्नो ६१ औँ वार्षिकोत्सवको सन्दर्भमा खेलाडीहरुलाई सम्मान गर्न लागेको राखेपले जनाएको छ । राखेपका संरक्षकसमेत रहेका प्रधानमन्त्री केपी […]

बुधवार, भदौ २६, २०८१