२०८२ असोज २८, मङ्गलवार , ०१:३३:०६ बजे

Sajhamanch

खेलकुद

मेचीनगर । नेपाली फुटबलमा आफूलाई परिचित बनाइसकेका अनुभवी प्रशिक्षक मीन बस्नेतले पनि भूटानको शीर्ष फुटबल भूटान प्रिमियर लिगमा नयाँ भूमिका पाएका छन् । हाल भूटानको शीर्ष लिग खेलिरहेको फुङ्सोलिङ हिरोज फुटबल क्लबले बस्नेतलाई आफ्नो गोलकिपिङ […]

आइतवार, साउन २०, २०८१

काठमाडौं । भारत र श्रीलङ्काबिचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । तीन खेलको शृङ्खलाअन्तर्गत दोस्रो एकदिवसीय खेल कोलम्बोमा रहेको आर प्रेमदासा मैदानमा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे शुरु हुनेछ । यसअघि अस्ति शुक्रवार […]

आइतवार, साउन २०, २०८१

काठमाडौं । पेरिस ओलम्पिकमा अहिलेसम्म ६० देशले पदक जित्दा चीन शीर्ष स्थानमा छ । अहिलेसम्म ४० देशले स्वर्ण पदक जितेका छन् । चीन १६ स्वर्णसहित शीर्ष स्थानमा छ । चीनले १२ रजत र ९ कांस्य […]

आइतवार, साउन २०, २०८१

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालका खेलाडी चन्द्रबहादुर बोहराले रजत पदक जितेका छन् । पुरुष ५०-५५ केजी तौलको प्रतिस्पर्धामा फाइनलमा चन्द्र थाइल्याण्डको खेलाडीसँग अंकको आधारमा पराजित भएका हुन् । प्रतियोगितामा […]

आइतवार, साउन २०, २०८१

काठमाडौं । काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बेलुका सवा ५ बजे शुरु हुनेछ । त्यसअघि आजै दिउँसो तीन बजे श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् […]

आइतवार, साउन २०, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगर गौरवको आयोजनाको रुपमा सञ्चालन गरेको दूधे रंगशालामा प्यारापिट निर्माणको कार्य अन्तिम चरणमा पुर्याइएको छ । नगरपालिकाले गएको चैत्र महिनादेखि प्यारापिट निर्माणको लागि काम सुरु गरेको हो । हालसम्म अघिल्लो आर्थिक […]

शनिवार, साउन १९, २०८१

काठमाडौं । सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा शनिबार नेपाल र भारत भिड्दै छन्।खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा दिउँसो ३ बजे शुरु हुनेछ । नेपालको यो दोस्रो खेल हो। भारत […]

शनिवार, साउन १९, २०८१

झापा । भुटानको थिम्पुमा चलिरहेको काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले लगातार दोस्रो जित निकालेको छ । थिम्पुको चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा आज भएको खेलमा नेपाली महिला टोलीले घरेलु टोली भुटानलाई २–० को सेटमा हरायो […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । नेपालले काभा बिच भलिबल च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ । भुटानको राजधानी थिम्पुमा रहेको चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा आज बिहान भएको पुरुषतर्फको खेलमा नेपालले भुटानलाई २–० को सोझो सेटमा पराजित गरेको हो । […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । काभा महिला भलिबल लिगमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा इरान र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा माल्दिभ्सले भारतसँग खेल्ने तालिका छ । अब नेपालले दोस्रो खेल भारतसँग भोलि शनिवार […]

शुक्रवार, साउन १८, २०८१