२०८२ पौष ८ मङ्गलवार , १०:३८:०८ बजे

Sajhamanch

खेलकुद

झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा आज महिला फुटबलको महाकुम्भ आयोजना हुँदैछ । एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज (सोमबार) दिउँसो २ः३० बजेबाट सुरू हुनेछ । फाइनलमा दुई विभागीय टोली एपिएफ फुटबल […]

सोमवार, कार्तिक २४, २०८२

काठमाण्डौ । नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले हङकङ सिक्सेस क्रिकेटपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शरदले सामाजिक सञ्जालमा साइनिङ अफ लेख्दै सन्यास लिएको जानकारी दिएका छन् ।शरदले सन् २००२ मा १५ वर्ष मुनिको […]

सोमवार, कार्तिक २४, २०८२

शिवसताक्षी । यहाँस्थित दूधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् । फाइनल खेल भोलि (सोमबार) दिउँसो २ः३० बजे सुरु […]

आइतवार, कार्तिक २३, २०८२

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल)को टिम विराटनगर किंग्सले नयाँ जर्सी सार्वजनिक गरेको छ। जर्सीको रंग र डिजाइन परिर्वतन गरिएको छ। जर्सीले कोशी प्रदेशको गौरव, तागत र समुदायको भाव झल्काउने गरी परिमार्जन गरिएको टिमले जानकारी दिएको […]

आइतवार, कार्तिक २३, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी एलभिडी झापा महिला गोल्डकपलाई स्थानीय उत्सवका रूपमा मनाउनका लागि नगरका सामुदायिक र निजी दुवै विद्यालयहरू एक दिनका लागि बन्द गरिएका छन्। नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले गोल्डकपको फाइनल खेल हुने […]

आइतवार, कार्तिक २३, २०८२

काठमाडौं । हङकङ सिक्सेसको बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ । आज बिहान भएको खेलमा नेपाल पराजित भयो । योसँगै नेपालको खेल सकिएको छ । पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई जितका लागि […]

आइतवार, कार्तिक २३, २०८२

काठमाडौं । काभा यू–१९ महिला भलिबलको फाइनलमा आज नेपाल र कीर्गिस्तान भिड्दैछन्। ​श्रीलंकको कोलोम्बोमा जारी प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो। एकपक्षीय नतिजा […]

आइतवार, कार्तिक २३, २०८२

शिवसताक्षी । यहाँस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले संकटा फुटबल क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । खेलको सुरुवाती मिनेटदेखि नै दुबै […]

शुक्रवार, कार्तिक २१, २०८२

झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताले दर्शक आकर्षणका कायम गरेको छ । प्रतियोगिताको क्वार्टर फाइनल चरणसम्म आइपुग्दा टिकट बिक्रीबाट ११ लाख ४५ हजार रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले […]

शुक्रवार, कार्तिक २१, २०८२

काठमाडौं । हङकङमा आजदेखि शुरू भएको हङकङ सिक्सेसको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ । अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो […]

शुक्रवार, कार्तिक २१, २०८२