काठमाडौं । एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले वालिङलाई आठ–शून्य गोलले हरायो । आर्मीका लागि चन्द्रा भण्डारीले ह्याट्रिक […]
काठमाडौं । चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङ आज स्वदेश फर्किएकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । ६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी […]
बिर्तामोड । झापाको बिर्तामोड-२ सोमबारेमा जारी जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ मा आज दुई खेल हुँदैछन् । आयोजक योङ स्टार फुटबल क्लबका अध्यक्ष उमेश राईका अनुसार पहिलो खेलमा सैनिक युथ क्लबले न्यु स्टार फुटबल क्लब खोपबाडी […]
झापा । आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति पौने ९ बजे शुरू हुनेछ […]
बिर्तामोड । झापाको बिर्तामोड-२ सोमबारेमा आजदेखि सुरु जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’मा राजगढ एफसी र दुधे युथ क्लबले विजयी सुरुवात गरेका छन् । आज भएको उद्घाटन खेलमा राजगढले शनिश्चरे एफसीलाई टाइब्रेकरमा हराउँदै क्वार्टर फाइनलमा प्रवेश गर्यो […]
काठमाडौं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा चन्द्रपुर र कोशीले १–१ गोल गरे । चन्द्रपुरका लागि […]
काठमाडौं । माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब सोमबार स्वदेश फर्केको छ । टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । पहिलो पटक आयोजना भएको काभा महिला भलिबल क्लब […]
काठमाडौं । भुटानमा भइरहेको साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा श्रीलंकासँग खेल्दैछ । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । समूह बी मा रहेको नेपाल […]
झापा । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । क्यानडाको किङ सिटीमा आज बिहान सकिएको खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको […]
काठमाडौं । माल्दिभ्समा काभा महिला क्लब च्याम्पियनशिपको उपाधि जितेको नेपाल पुलिस क्लबको टोली आज स्वदेश फर्किदैछ । पुलिस टोली अहिले बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल भलिबल सङ्घले जानकारी दिएको छ । […]