काठमाडौं । पेरिस पारालिम्पिकस् अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली आज स्वदेश फर्किँदै छ।टोलीलाई त्रिभुवन अनन्तरार्ष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी छ। राष्ट्रिय खेलकुद परिषद् राखेपले पलेशासहित नेपाली टीमलाई […]
काठमाडौं । पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भोलि नगर परिक्रमा गराउने भएको छ । पारा ओलम्पिकमा पलेशाले नेपालका लागि ऐतिहासिक पदक जितेको भन्दै उनको सम्मानमा नगर परिक्रमा […]
काठमाडौं । एन्फा महिला लिग फुटबलको आजको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन् । ललितपुरको सातदोबाटोमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको मैदानमा भएको खेलमा […]
काठमाडौं । एन्फा महिला लिग फुटबलको आजको पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा झापाको चन्द्रपुर र कर्णाली प्रदेशले १–१ गोलको बराबरी खेलेका हुन् । चन्द्रपुरका […]
काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछ । पहिलो खेलमा झापाको चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेश खेल्दैछन् । यो खेल एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा दिउँसो साढे १२ बजे शुरू हुनेछ । यस्तै […]
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छिन्। अञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको निस अट्रोमिटौले सिजन २०२४/०२५ को लागि सम्झौता गरेको हो । सम्झौता […]
झापा । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि श्रीलङ्का गएको नेपाली टोलीले आजदेखि अभ्यास खेल खेल्दैछ । श्रीलङ्का डेभलपमेन्ट स्क्वायडसँगको तीनवटा खेलको एकदिवसीय क्रिकेट आज शुरू हुन लागेको हो । यस्तै दोस्रो खेल भोलि […]
काठमाडौं । एन्फा महिला लिग फुटबलमा बाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा बाग्मतीले सुदूरपश्चिमलाई ५–१ गोलले हरायो । बाग्मतीका लागि अस्मिता खवाशले ह्याट्रिक गरिन् । […]
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ । आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्धा मा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको स्रोतले बताएको हो । […]