काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा समूह चरणको अन्तिम खेलमा आज समूह ‘बी’ का भारत र माल्दिभ्स खेल्दैछन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे यो खेल हुँदैछ । यो खेलबाट […]
ताप्लेजुङ । अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको पहिलो चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब काठमाडौँलाई ३–० गोलले पराजित गर्दै झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। अन्तिम क्वार्टरफाइनलको खेलमा बिर्तामोडका अभिषेक […]
काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपाल समूह ‘ए’ को विजेता बनेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल समूह विजेता बनेको हो । नेपालको […]
सङ्खुवासभा । राष्ट्रिय भलिबल खेलाडी सुमित्रा रेग्मी गृहजिल्ला सङ्खुवासभामा सम्मानित भएकी छन् । रेग्मीलाई चैनपुर नगरपालिकाले ६५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । चैनपुर नगरपालिकाका मेयर कृष्णकुमार तामाङले आफ्नो नगरभित्रका राष्ट्रिय भलिबल खेलाडी रेग्मीको […]
काठमाडौं । साफ यु-२० च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपालले पहिलो हाफमा २-१ को अग्रता कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा नेपालले २० मिनेटभित्रै दुई गोल गरेको थियो । तर बंगलादेशले पहिलो हाफमै […]
काठमाडौं । साफ यू-२० च्याम्पियनसिपसिप अन्तर्गत बंगलादेशविरुद्ध समूहको अन्तिम खेलमा नेपालले सुरुमै दुई गोलको अग्रता बनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा नेपालले २० मिनेटभित्रै दुई गोल गरेको हो । नेपालका लागि १७ मिनेटमा […]
झापा । नेपाल एक दिवसीय क्रिकेट वरियतामा १ स्थान माथि उक्लिएको छ । वरियतामा क्यानडा २ स्थान तल झर्दा नेपालले वरियतामा १ स्थान सुधार गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले निकालेको पछिल्लो वरियताक्रममा […]
झापा । विश्वकप लिग दुइ श्रृङ्खलामा नेदरल्यान्ड्सले अमेरिकालाई हराएको छ । नेदरल्यान्ड्समा भएको श्रृङ्खलामा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक श्रृङ्खलाको छैटौँ खेलमा घरेलु टोलीले अमेरिकालाई २७ रनले पराजित गरेको हो । नेदरल्यान्ड्सले दिएको २०७ […]
काठमाडौं। बीस वर्ष मुनिको च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार दिउँसो ३ बजेदेखि खेल सुरू हुनेछ। प्रतियोगितामा आजको खेल नेपालको दोस्रो खेल हो। नेपालले आजको खेल जितेको खण्डमा समूह विजेता बनेर सेमिफाइनल […]
झापा । श्रीलङ्कन फुटबल सङ्घले सामाजिक सञ्जालमार्फत एसिया कप प्लेअफका लागि उनलाई नियुक्त गरेको जानकारी दिएको हो । अल्मुताइरीले नेपाललाई सन् २०२१ को साफ च्याम्पियनशिपमा पहिलो पटक फाइनलमा पुर्याएका थिए । उनलाई कतार आइस्पारीको सहयोगमा […]