काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ । क्रिकेट अस्ट्रेलियाले एलेसा हेलेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । अस्ट्रेलियाको विश्वकप खेल्ने टोलीमा अनुभवी स्पिनर जेस जोनसोन परेकी […]
झापा । ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज सलहेस युथ क्लब सिरहा र सगरमाथा युथ क्लबबीच खेल हुँदैछ । यो खेल दिउँसो २ बजेपछि ताप्लेजुङको फुङलिङ मैदानमा हुनेछ । सलहेसले यसअघि सिमरा गोल्डकपमा ‘ए’ […]
काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा आज भारत र बङ्गलादेशबीच खेल हुँदैछ । यो खेल दिउँसो ३ बजेपछि लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । हिजो भएको पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी शुटआउटमा […]
काठमाडौं । भुटानलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल २० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनलमा पुगेको छ । लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले हरायो । निर्धारित ९० […]
काठमाडौं । साफ यु-२० च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा भुटानले अग्रता लिएको छ । एन्फा कम्प्लेक्समा दोस्रो हाफ सुरू हुँदा नेपालसँग भुटानले १-० गोलले लिएको हो । भुटानका लागि ५६ मिनेटमा जेत्सुन दोर्जीले गोल गरे । […]
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज चेल्सी र उल्भ्स तथा बर्नमाउथ र न्यूक्यासल नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल्दैछन् । त्यस्तै आजै राति सवा ९ बजे […]
काठमाडौं । श्रीलङ्कासँगको पहिलो टेष्ट क्रिकेट इंग्ल्याण्डले जितेको छ । म्यानचेस्टरमा श्रीलङ्काले दिएको २०५ रनको लक्ष्य इंग्ल्याण्डले चौथो दिनको खाना समयपछि पाँच विकेट गुमाएर भेटायो । उसका जोय रुटले नटआउट ६५ रन बनाए । पहिलो […]
काठमाडौं । घरेलु मैदानमा जारी साफ यु–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य बनाएको नेपाल समूह […]
काठमाडौं । माल्दिभ्सलाई हराउँदै भारत २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । ललितपुरको सातदोबाटमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा भारतले माल्दिभ्सलाई १–० गोलले हरायो । भारतका […]
काठमाडौं । एएफसी ‘महिला च्याम्पियन्स लिग’ को प्रारम्भिक छनोट खेल्न विभागीय टोली एपीएफ क्लब मलेसिया गएको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) को ‘ड्र’ अनुसार एपीएफ समूह ‘सी’ मा रहेको छ । यो समूहमा एपीएफसँगै […]