२०८२ पौष ३० बुधवार , ०८:४९:५९ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । बसिर अहमदले सानदार ब्याटिङ गर्दै अविजित ६२ रन बनाएपछि विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्समाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको छ । एनपीएलमा काठमान्डुको यो तेस्रो जीत हो । काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभर २ बलमा ८९ […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमान्डुले १९ ओभर ४ बलमा १४२ रन बनाउँदा सबै विकेट […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट रंगशालामा पहिलो खेल बिहान पौने १२ बजे चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच हुनेछ । दोस्रो खेल दिउँसो ४ बजे विराटनगर […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जीत हासिल गरेको छ । आज भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ७ विकेटले हरायो । लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १८ […]

बिहिवार, मंसिर ११, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनी १९ ओभर ४ बलमा १४३ रन बनाउँदा अलआउट भयो […]

बिहिवार, मंसिर ११, २०८२

काठमाडौं । नेपाली महिला फुटबल टोली इन्डोनेसियाविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा २–१ ले पराजित भएको छ । हिजो बेलुका योग्यकार्ताको मागुवोहर्जो रंगशालामा भएको खेलमा नेपालले इन्डानेसियाको आत्मघाती गोलका कारण अग्रता लिएको थियो । तर इन्डोनेसियाले ५८औं […]

बिहिवार, मंसिर ११, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । त्रिवि क्रिकेट रंगशालामा हुने पहिलो खेलमा बिहान पौने १२ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । तीनवटा खेल खेल्दा सबैमा जितेको सुदूरपश्चिम […]

बिहिवार, मंसिर ११, २०८२

काठमाडौं । क्रिकेटको महाकुम्भ मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) मा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न थालेका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यही मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा हालसम्म ११ खेल सम्पन्न भइसकेका […]

बुधवार, मंसिर १०, २०८२

कमल । कमल प्याब्सनको आयोजना भएको क्रिकेट प्रतियोगितामा विध्यासदन अंग्रेजी विध्यालय प्रथम भएको छ । कमल ५ स्थित आदिवासी रंङ्गशालामा आज भएको प्रतियोगितामा साउथपोल एजुकेशनल फाउण्डेसन उपविजेता बनेको छ । पछिल्लो समय क्रिकेटमा नेपालले धेरै […]

बुधवार, मंसिर १०, २०८२