काठमाडौं । पाकिस्तान र बङ्गलादेशबीचको दोस्रो टेस्ट क्रिकेटको पहिलो दिनको खेल वर्षाका कारण रद्द भएको छ । पाकिस्तानको रावलपिन्डीमा ठूलो वर्षाका कारण दोस्रो टेस्टको टस पनि हुन सकेन । आज खाना समयसम्म अम्पायरले मौसमको अवस्था […]
काठमाडौं । पेरिस पारा ओलम्पिक २०२४ मा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धन क्वार्टरफाइनमा प्रवेश गरेकी छिन् । पेरिसको ग्रान्ड प्यालेसमा आज भएको तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहको अन्तिम–१६ मा पलेशाले भियतनामकी मोरालेस […]
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० विश्वकप खेलेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक सदस्यलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध दिने निर्णय गरेको छ । क्यानको हिजो बसेको कार्यसमितिको बैठकले १५ जना […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले भारतमा हुने लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । आज भएको अक्शनमा पारसलाई गुजरात टिमले अनुबन्ध गरेको हो । […]
काठमाडौं । पेरिस पारा ओलम्पिक २०२४ मा बिहीबार नेपाली पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले जापानी खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन् । भरतले पारा तेक्वान्दो के-४४ क्याटगोरी अन्तर्गत पुरुष ५८ केजीमुनिको प्रिक्वार्टरफाइनलमा जापानी खेलाडी मित्सुया तानाकासँग खेल्नेछन् । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरूका लागि भौतिक पूर्वाधारसहितका सेवा सुविधाहरू वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने प्रतिबद्धता जनाएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा महिला भलिबल खेलाडीहरूको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई पुरस्कार वितरण गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा टोलीका कप्तान अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख, […]
झापा । इंग्ल्याण्ड र श्रीलङकाबीचको दोस्रो टेष्ट क्रिकेट आजदेखि शुरू हुँदैछ । यो खेल दिउँसो पौने ४ बजे इंग्ल्याण्डको घरेलु मैदान म्यानचेस्टरमा शुरू हुनेछ । यसअघि भएको पहिलो टेष्ट इंग्ल्याण्डले पाँच विकेटले जितेको थियो । […]
काठमाडौं । सरकारले आज महिला भलिबल खेलाडीहरुलाई पुरस्कार वितरण गर्दैछ। बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। गत साउन […]
झापा । एपीएफ फुटबल क्लबको महिला टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाट बाहिरिएको छ । घरेलु टोली मलेसियाको सबाह एफसीसँग हिजो गोलरहित बराबरी खेलेसँगै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । समूह चरणको दुई खेलमा गोलको […]