२०८२ असोज २७, सोमवार , ११:४६:४१ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको उद्घाटन खेलमा कोशीले वालिङलाई ४–० गोलले हरायो । कोशीका लागि समिक्षा मगरले दुई […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्का प्रस्थान गरेको छ । श्रीलङ्का डेभलपमेन्ट स्क्वायडसँगको तीन वटा खेलको एकदिवसीय क्रिकेटका लागि नेपाली टोली आज श्रीलङ्का प्रस्थान गरेको हो । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पारालिम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले बधाई दिएका छन् । उनले आज शुभकामना सन्देश जारी गरेर कास्य पदक पलेशालाई बधाई दिएका हुन् । पेरिसस्थित ग्राण्ड प्यालेसमा […]

आइतवार, भदौ १६, २०८१

काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ । निगमले गएराति १२ बजेदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर दुई तथा डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि एन्फा महिला लिग सुरु हुँदै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगितामा १० टिम सहभागी छन् ।लिगमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । पेरिस पारालिम्पिक्समा कास्य पदक जितेकी पलेशा गोवर्धन श्रेष्ठले सरकारबाट ६५ लाख रुपैयाँ स्वतह पाउने भएकी छिन् । पेरिस पाराओलम्पिक्स–अन्तर्गत गएराति सम्पन्न के–४४ क्याटगोरीको महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले कास्य पदक जितेकी हुन् । […]

शनिवार, भदौ १५, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई बधाई दिएका छन्। उनले समाजिक सञ्जालमार्फत ऐतिहासिक कास्य पदक विजेता गोवर्धनलाई बधाई दिएका हुन्। उनले भनेका छन्, ‘फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाउनुभएकी […]

शनिवार, भदौ १५, २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर महिनामा आयोजना गर्ने फ्रेञ्चाइज टी-२० क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) मा आठ टिमबीच प्रतिस्पर्धा गराउने निर्णय गरेकोमा टिमहरूको नाम घोषणा गरेको छ। आठ टिमबीच पहिलो […]

शनिवार, भदौ १५, २०८१

काठमाडौं । पारा ओलम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले कास्य पदक जितेकी छन्। फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले ‘के ४४ क्याटागोरी’ अन्तर्गत महिला ५७ केजीमुनी तौलमा कास्य जितेकी हुन् ।पलेशाले सर्वियाकी मारिया […]

शनिवार, भदौ १५, २०८१

काठमाडौं । पेरिस पारा ओलम्पिक २०२४ मा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धन क्वार्टरफाइनलमा पराजित भएकी छिन् । पेरिसको ग्रान्ड प्यालेसमा आज भएको तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहको अन्तिम–८ मा पलेशा ब्राजिलकी सिल्भाना […]

शुक्रवार, भदौ १४, २०८१