२०८२ असोज २७, सोमवार , ०७:४१:२१ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । इङ्गल्यान्डका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटको सबै फर्म्याटबाट सन्न्यास लिने घोषणा गरेका छन् । बेलायती अखबार ‘डेली मेल’ सँगको कुराकानीमा ३७ वर्षीय अलराउन्डर मोइन अलीले आफू अस्ट्रेलियासँगको आउँदो शृङ्खलाका लागि टोलीमा नपरेको र […]

आइतवार, भदौ २३, २०८१

काठमाडौं । एन्फा महिला फुटबल लिगमा आजदेखि तेस्रो चरणका खेल हुँदैछन् । आज दुई वटा खेल हुँदैछन् । दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कोशी प्रदेश र कर्णाली प्रदेशले खेल्दैछन् । यो खेल एन्फा […]

आइतवार, भदौ २३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलिम्पिक्समा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई सरकारले पुरस्कार राशीको कर कट्टा नगर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आयोजित बधाई तथा सम्मान कार्यक्रममा […]

बिहिवार, भदौ २०, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज दोस्रो चरणको खेल शुरु हुँदैछन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी प्रयोगितामा दोस्रो चरण अन्तर्गत आज दुई खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। दिउँसो १२ः३० बजे हुने […]

बिहिवार, भदौ २०, २०८१

झापा । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनशिप फुटबलमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ । काठमाडौं दशरथ रङ्गशालामा आउँदो कात्तिक १ गतेदेखि कात्तिक १४ गतेसम्म आयोजना हुने साफ महिला च्याम्पियनशिपको सार्वजनिक […]

बिहिवार, भदौ २०, २०८१

काठमाडौं । पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइएको छ । त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो । परिक्रमा एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, […]

बुधवार, भदौ १९, २०८१

काठमाडौं । पेरिस पारालिम्पिकस्‌ अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली आज स्वदेश फर्किँदै छ।टोलीलाई त्रिभुवन अनन्तरार्ष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी छ। राष्ट्रिय खेलकुद परिषद् राखेपले पलेशासहित नेपाली टीमलाई […]

बुधवार, भदौ १९, २०८१

काठमाडौं । पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भोलि नगर परिक्रमा गराउने भएको छ । पारा ओलम्पिकमा पलेशाले नेपालका लागि ऐतिहासिक पदक जितेको भन्दै उनको सम्मानमा नगर परिक्रमा […]

मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलको आजको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन् । ललितपुरको सातदोबाटोमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको मैदानमा भएको खेलमा […]

मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलको आजको पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा झापाको चन्द्रपुर र कर्णाली प्रदेशले १–१ गोलको बराबरी खेलेका हुन् । चन्द्रपुरका […]

मङ्गलवार, भदौ १८, २०८१