२०८२ असोज २७, सोमवार , ०२:३१:३३ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । भारतसँगको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा बङ्गलादेश १४९ रनमै अलआउट भएको छ । खेलको दोस्रो दिनको चिया समयपछि बङ्गलादेश १४९ रनमै समेटियो । बङ्गलादेशका शाकिब अल हसनले सबैभन्दा धेरै ३२ रन बनाए । […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई १०–० गोलले हराएको छ । पहिलो […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपीएफले कोशीलाई ८–० गोलले हरायो । पहिलो हाफमा २ गोल […]

शुक्रवार, असोज ४, २०८१

झापा । काभा महिला क्लब च्याम्पियशिपमा लिग चरणको अन्तिम खेलमा आज नेपाल पुलिस र माल्दिभ्स पुलिस क्लब खेल्दैछन् । माल्दिभ्सको मालेमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ । नेपाल पुलिस […]

शुक्रवार, असोज ४, २०८१

बिर्तामोड । इलाम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोला काठमाडौँमा सम्मानित भएका छन् । बाँस्तोलालाई नेपाल खेलकुद सम्मान २०८१ बाट सम्मान गरिएको आयोजक प्रयास मञ्चले जनाएको छ । बुद्धवीर लामा तेह्रौँ एकल गीतिमय साँझमा […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । एन्फा महिला लिगमा आजदेखि सातौँ चरणका खेल शुरु हुँदैछन् । सातौँ चरणको पहिलो खेलमा आज विभागीय टोली एपीएफ क्लबले कोशी प्रदशेसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो साढे १२ बजे सातदोबाटोको एन्फा कम्प्लेक्सको […]

शुक्रवार, असोज ४, २०८१

झापा । विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनशिपमा लगातार चौथो जित हासिल गरेको छ । योसँगै चार खेलबाट ११ अङ्क जोडेको पुलिस फाइनलमा पुगेको छ । माल्दिभ्समा भइरहेको प्रतियोगितामा हिजो घरेलु […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । नेपालका युवा अलराउण्डर गुलसन झाले दुई लेजेन्ड्स खेलाडी क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पार्दै विश्व कीर्तिमान बनाएका छन् । आईसीसी विश्वकप लिग–२ मा गुलसनले ओमानविरुद्ध पाँच विकेट लिनुको साथै ५० माथि रन […]

बिहिवार, असोज ३, २०८१

काठमाडौं । नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनशिपको चौथो खेलमा आज माल्दिभ्सको क्लबसँग खेल्दैछ । पुलिस क्लब र घरेलु क्लब वाम्कोबीचको खेल राति ९ बजे मालेमा शुरू हुनेछ । प्रतियोगितामा नेपाल पुलिस क्लब […]

बिहिवार, असोज ३, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज बाग्मती युथ क्लब र स्याङ्जाको वालिङ नगरपालिका खेल्दैछन् । यो खेल दिउँसो ३ बजे ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । अङ्क तालिकामा वालिङ पाँचौं स्थानमा छ […]

बिहिवार, असोज ३, २०८१