२०८२ चैत ८ आइतवार , ०३:२५:२६ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । आईसीसी टी–२० विश्वकप खेल्न भारत गएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो पहिलो अभ्यास खेलमा युएईसँग खेल्दैछ । खेल चेन्नईमा नेपाली समयअनुसार बेलुका सवा ५ बजे शुरु हुनेछ । यस्तै नेपालले अर्को अभ्यास […]

मङ्गलवार, माघ २०, २०८२

झापा । भद्रपुरस्थित मेची क्याम्पसको खेल मैदानमा भोलि माघ २१ देखि २९ गतेसम्म ‘कोशी पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसिप कप’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगितामा नेपाल र भारतका आठ वटा टिमको सहभागिता रहनेछ […]

मङ्गलवार, माघ २०, २०८२

बिर्तामोड । एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक झापा गोल्डकपले आज सामाजिक सञ्जालमार्फ खेल तालिका सार्वजनिक गरेको हो । माघ २४ गतेदेखि हुने प्रतियोगिताको खेल तालिकाअनुसार […]

सोमवार, माघ १९, २०८२

काठमाडौं । पाकिस्तानले पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप २०२६ मा सहभागी गराउने निर्णय गरेको छ । तर समूह चरणमा भारतसँग श्रीलंकामा हुने खेल भने नखेल्ने जनाएको छ । फेब्रुअरी १५ अर्थात आउँदो फागुन […]

सोमवार, माघ १९, २०८२

कमल । झापाको कमल गाउँपालिकामा किशोरीहरुका लागि आत्मरक्षा तालिम सूरु भएको छ । कमल वडा नम्बर ३ स्थित शहीद धर्मभक्त माद्यमिक विद्यालयको सभाहलमा आजबाट सुरु भएको तालिम ५ दिनसम्म सन्चालन हुनेछ । तालिममा सहभागी किशोरीलाई […]

आइतवार, माघ १८, २०८२

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा नगरस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । राष्ट्रपति रनिङ शिल्ड मूल आयोजक समिति संयोजक तथा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा अर्जुनधारा–१ स्थित सिंहदेवी माध्यमिक […]

आइतवार, माघ १८, २०८२

कमल । झापाको कमल गाउँपालिकामा  सन्चालित पालिका स्तरिय १६औं  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मार्शल आर्ट बाहेका सम्पुर्ण खेल सम्पन्न भएका छन्   । गत माघ १५ गते देखी कमल ५ स्थित  निर्माणाधिन आदिबासी रङ्गशालामा सन्चालित रनिङ […]

आइतवार, माघ १८, २०८२

काठमाडौं । भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा ९ एसोसिएट राष्ट्रहरू प्रतिस्पर्धा गर्नेछन् । जसमा इटलीले पहिलो पटक टी-२० विश्वकप खेल्दैछ । यस लेखमा ती टिमका विश्वकपसम्मको यात्रा र हेर्नलायक […]

आइतवार, माघ १८, २०८२

काठमाडौं । न्युजिल्यान्डसँगको टी–२० शृङ्खलाअन्तर्गत पाँचौ तथा अन्तिम खेलमा भारत विजयी भएको छ । योसँगै भारतले शृङ्खला ४–१ ले जितेको छ । हिजो बेलुका भएको खेलमा घरेलु टोलीसँग न्युजिल्यान्ड ४६ रनले पराजित भयो । भारतले […]

आइतवार, माघ १८, २०८२

काठमाडौं । चीनमा म्याच फिक्सिङको आरोपमा १३ वटा क्लब कारबाहीमा परेका छन् । म्याच फिक्सिङ, फुटबल उद्योगमा भ्रष्टाचारको अनुसन्धानपछि क्लबहरूलाई २१ हजार पाउन्ड स्टर्लिङदेखि १ लाख ४ हजार पाउन्ड स्टर्लिङसम्म जरिवाना गरिएको बीबीसीले जनाएको छ […]

शुक्रवार, माघ १६, २०८२