२०८२ जेठ ४, शनिवार , ०७:१७:२४ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । आयोजक वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ुडक वर्थ लुईसुका आधारमा तीन विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो […]

सोमवार, असार १०, २०८१

काठमाडौं । अमेरिकालाई हराउँदै इङ्ल्यान्ड आईसीसी टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । अमेरिकाले दिएको ११६ रनको लक्ष्य […]

सोमवार, असार १०, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–आठ’ मा आज इङ्गल्यान्ड र अमेरिका खेल्दैछन् । समूह ‘२’ को यो खेल राति सवा ८ बजे बारबडोसको केन्सिङ्टाउनमा ओभलमा शुरु हुनेछ । यी दुवै टोलीले एकअर्कासँग पहिलो पटक […]

आइतवार, असार ९, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर आठमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हराएको छ । अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९ ओभर दुई बलमा १२७ रनमा आलआउट भयो । अस्ट्रेलियाका लागि ग्लेन मेक्सवेलले […]

आइतवार, असार ९, २०८१

काठमाण्डौ। आईसीसी टी–२० विश्वकप क्रिकेट सुपर आठमा गएराति भएको खेलमा भारतले बंगलादेशलाई ५० रनले हराएको छ । सुपर आठको खेलमा भारतको यो लगातार दोस्रो जित हो ।यसअघि सुपर आठको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले […]

आइतवार, असार ९, २०८१

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत खेलकुद उपसमितिले शनिवार कर्मचारीस्तरीय बुद्धिचाल प्रतियोगिता आयोजना गरेको छ । मेची युमा चेस एकाडेमीको सहयोगमा संस्थाको बिर्तामोडस्थित सेवा केन्द्रको सभाहलमा आयोजित प्रतियोगितामा राजेश राईले प्रथम स्थान हासिल […]

शनिवार, असार ८, २०८१

काठमाडौं । युरोकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज बेलुका पौने ७ बजे स्लोभाकिया र युक्रेन खेल्दैछन् । राति पौने १० बजे पोल्यान्ड र अस्ट्रिया तथा पौने १ बजे नेदरल्यान्ड्स र फ्रान्स खेल्दैछन् […]

शुक्रवार, असार ७, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो चरणको खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई ‘डकवर्थ एन्ड लुइस’ (डीएलएस) पद्धतिका आधारमा हराएको छ । आज बिहान भएको खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले हराएको हो । अस्ट्रेलियासँगको खेलमा टस हारेर […]

शुक्रवार, असार ७, २०८१

झापा । आईसीसी टी –२० विश्वकप क्रिकेटमा दोस्रो चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तानलाई हराएको छ। बार्बाडोसमा हिजो भएको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको हो । भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान अन्तिम […]

शुक्रवार, असार ७, २०८१

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्टइण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताएका छन् । बिहीवार टि २० विश्वकपमा सहभागी भइ स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उनले […]

बिहिवार, असार ६, २०८१