२०८२ चैत १२ बिहिवार , ०४:१६:४१ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । आईसीसी यू–१९ टी९२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ।खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजे मलेसियामा सुरु हुनेछ। विश्वकपमा डेब्यू गरेको नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले […]

सोमवार, माघ ७, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका खेल्दै छन् । खेल एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा दिउँसो ३ बजे शुरू हुनेछ । अङ्क तालिकामा एपीएफ क्लब १८ अङ्कका साथ शीर्ष […]

आइतवार, माघ ६, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विश्वचर्चित लेग स्पिनर सन्दीप लामिछानेले खेल जीवनबाट सन्यास लिने आशयसहित सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । उनले शनिबार मध्यराति दर्शकहरूसँगको तस्वीर सेयर गर्दै आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिएका […]

आइतवार, माघ ६, २०८१

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) मा हिजो भएका खेलमा जनकपुर नाइट्स र विराटनगर ब्यान्डिट्स विजयी भएका छन् । जनकपुर नाइट्सले बुटवलको हिमालयन रेइडर्सलाई ३५–२४ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । त्यसअघि हिजोको […]

आइतवार, माघ ६, २०८१

काठमाडौं । खो–खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आयोजक भारतसँग खेल्दैछन् । पुरुषतर्फको फाइनल खेल नेपाली समय अनुसार बेलुका साढे ८ बजे र महिलातर्फको बेलुका सवा ७ बजे शुरु हुनेछ । खेल नयाँ […]

आइतवार, माघ ६, २०८१

काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । धनगढीको फाप्ला क्रिकेट मैदानमा आजको पहिलो खेलमा बिहान ९ बजे बागमती र कोशी प्रदेश खेल्दैछन् । यस्तै दिउँसो १ बजे […]

आइतवार, माघ ६, २०८१

कमल । कमल गाउँपालिकामा सञ्चालित प्रथम सृजनशील नकआउट फुटबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकास्थित राईजिङ एफसीले चुमेको छ । वडा नम्वर ७ गेउरियास्थित सृजनशील युवा क्लवको आयोजनामा विष्णुकट्टाको खेल मैदानमा शनिबार साँझ सम्पन्न फाइनल खेलमा दिपज्योति […]

आइतवार, माघ ६, २०८१

कमल । कमल गाउँपालिकास्तरीय दोस्रो व्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ । कमल गाउँपालिका ४ स्थित सिद्धार्थ अमलडाँगी कभर्ड हलमा सम्पन्न प्रतियोगिताको उद्घाटन कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गरेका थिए । १५ वटा टिम सहभागी […]

आइतवार, माघ ६, २०८१

काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा शुरू हुँदैछ । उद्घाटन खेलमा अहिले बिहान सवा ८ बजे अस्ट्रेलिया र स्कटल्यान्डले खेल्दैछन् ।नेपालले दिउँसो सवा १२ बजे बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ […]

शनिवार, माघ ५, २०८१

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत हासिल गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १० विकेटले हरायो । कर्णालीले दिएको २१ […]

शुक्रवार, माघ ४, २०८१