२०८२ कार्तिक २८, बिहिवार , ०१:५२:४३ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्यान्डविरुद्व खेल्ने भएको छ । नेपाल र थाइल्यान्डबीचको खेल आज दिउँसो ३ः१५ बजे सुरु हुनेछ । […]

आइतवार, कार्तिक २५, २०८१

काठमाडौं । आइसिसी महिला यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज कुवेतसँग खेल्दैछ।संयुक्त अरब इमिरेट्स युएईको सेभेन क्रिकेट रङ्गशालामा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। बुधबार भएको उद्घाटन खेलमा नेपालले थाइल्याण्डलाई ६७ […]

बिहिवार, कार्तिक २२, २०८१

काठमाडौं । नेपालले ‘हङकङ सिक्सेस’को दोस्रो खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ।नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १ सय रन मात्र बनायो। अष्ट्रेलियाका ज्याक उडले १२ बल ५० रन बनाए। […]

शनिवार, कार्तिक १७, २०८१

काठमाडौँ । साफ वुमेन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले चुमेको छ । नेपालविरुद्ध बंगलादेशले २–१ गोलको अन्तरले उपाधि हासिल गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलको ८१औं मिनेटमा बंगलादशकी खेलाडीले अन्तिम गोल गर्दै गोल गर्दै […]

बुधवार, कार्तिक १४, २०८१

कनकाई । झापाको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गामा भइरहेको दसैं तिहार वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि कनकाई वडा नं. ३ र ५ भिड्ने भएका छन् । मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ३ ले […]

बुधवार, कार्तिक १४, २०८१

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ ।दशरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली […]

बुधवार, कार्तिक १४, २०८१

काठमाडौं । आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेपालले स्कट्ल्यान्डलाई ५ विकेटले हराएको छ।अमेरिकाको ड्यालसमा टस हारेर ब्यािटङ गरेको स्कटल्याण्ड ४१ दशमलव ४ ओभरमा १५४ रन बनाउँदै अलआउट भयो। जवाफमा नेपालले उक्त लक्ष्य २९ दशमलव ५ ओभर […]

बुधवार, कार्तिक १४, २०८१

भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ। साफ वुमन्स च्याम्पियनसिपमा आइतबार भएको खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेको थियो। टाइब्रेकरमा नेपालले ४-२ गोलले पराजित गरेको […]

सोमवार, कार्तिक १२, २०८१

काठमाण्डौ । साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्न घरेलु टोली नेपालले आज भारतसँग खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरु हुनेछ । नेपाली महिला टोलीले साफ च्याम्पियनसिपको सेमिफाइनलमा लगातार दोस्रोपल्ट भारतसँग खेल्न लागेको […]

आइतवार, कार्तिक ११, २०८१

मेचीनगर । आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्ज कपको उपाधि आयोजक रोलिङ क्लबले जितेको छ । आज धुलाबारीमा भएको फाइनल खेलमा पाहुना टोली दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई टाइब्रेकरमा हराउँदै रोलिङले उपाधि आफूसँगै राखेको हो । टाइब्रेकरमा […]

शनिवार, कार्तिक १०, २०८१