२०८२ भदौ २८, शनिवार , १०:३४:३९ बजे

Sajhamanch

खेलकुद

झापा । न्युजिल्यान्डका ब्याटर केन विलियमसनले भारतसँगको दोस्रो टेस्ट क्रिकेट पनि गुमाउने भएका छन् । चोटका कारण विलियमसन दोस्रो टेस्टका लागि उपलब्ध नभएका क्रिकेटसम्बन्धी जानकारी दिने बेवसाइट क्रिकइन्फोले जनाएको छ । गएको महिनामा श्रीलङ्का भ्रमणका […]

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा गरेको छ । उपाधि विजेता न्युजिल्यान्डका तीन जना खेलाडी आईसीसी महिला टी–२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ […]

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौँ । रेखा पौडल र प्रीति राईको ह्याट्रिकमा नेपालले वुमेन्स साफ च्याम्पियनसिप २०२४ अन्तर्गत आज सोमबार माल्दिभ्सलाई ११–० ले पराजित गरेको छ । यो जितसँगै नेपालले समूह ‘बी’ को शीर्ष स्थान ओगटेको छ । नेपालको […]

सोमवार, कार्तिक ५, २०८१

मेचीनगर । छरितो र उत्कृष्ट खेल खेलेको मोरङको सम्राट स्पोर्टिङ क्लब झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज धुलाबारी माविको खेल मैदानमा भएको तेस्रो क्वार्टर फाइनल खेलमा […]

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । साफ महिला च्याम्पियशिप फुटबलमा भुटानले श्रीलङ्कालाई हराएको छ । समूह ‘बी’ को आजको पहिलो खेलमा भुटानले श्रीलङ्कालाई ४–० गोलले हराएको हो । भुटानका लागि डेकी लाजोमले दुई, नामगेल डेमा र डोर्जी एडोनले समान […]

सोमवार, कार्तिक ५, २०८१

भद्रपुर । भद्रपुर रन (दौड) प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको छ। भद्रपुर नगरपालिका ७ नम्बर वडा कार्यालयले बडा दसैँको अवसरमा घटस्थापनाका दिन आयोजना गरेको दौड प्रतियोगिताको आय व्यय आइतबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको […]

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले न्यौपानेलाई सोमबार एन्फा कम्प्लेक्समा नियुक्ति पत्र हस्तान्तरण गरे । त्यस्तै, […]

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । साफ महिला च्याम्पियशिप फुटबलमा आज आयोजक नेपालले माल्दिभ्ससँग खेल्दैछ । समूह ‘बी’ को यो खेल बेलुकी साढे ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ । नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो […]

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा हिजो भएका खेलमा म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । मोलिनक्स स्टेडियममा भएको खेलमा म्यानचेस्टर सिटीले वुल्भरह्याम्पटन वान्डेरर्स (वुल्भ्स) लाई २–१ गोलले हरायो । यो जीतसँगै सिटी […]

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । पाकिस्तानका अलराउन्डर हुसैन तलातले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । पाकिस्तानका अलराउन्डर तलातलाई टोलीमा अनुबन्ध गरेको कर्णाली याक्सले जनाएको छ । उनले पाकिस्तानका लागि १८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा […]

सोमवार, कार्तिक ५, २०८१