२०८२ भदौ २८, शनिवार , ०८:३०:३३ बजे

Sajhamanch

खेलकुद

कनकाई । झापाको कनकाई नगरपालिकामा आजदेखि वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । सुरुङ्गास्थित होटल डिलाइट र अमेरिकाका पूर्वसेना आशिष संग्रौलाले संयुक्तरुपमा प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ र ७ […]

शुक्रवार, कार्तिक ९, २०८१

मेचीनगर । झापाको धुलाबारीमा जारी रहेको अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको फाइनलमा मानेभन्जयाङ फुटबल क्लब प्रवेश गरेको छ । बिहीबार रेडहर्स क्लब इलामसँग भएको अन्तिम सेमिफाइनलमा टाइब्रेकरमा ४–३ गोल अन्तरको जित निकाल्दैे मानेभन्जयाङले फाइनलको […]

बिहिवार, कार्तिक ८, २०८१

मेचीनगर । आयोजक रोलिङ क्लब धुलाबारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली सम्राट स्पोर्टिङ क्लब विराटनगर माथि ३–१ गोल अन्तरको सहज जीत निकाल्दै […]

बुधवार, कार्तिक ७, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले टी–२० आईको ब्याटिङ वरियतामा ३१ स्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा कुशल ३१ स्थान सुधारका साथ ९९औं स्थानमा […]

बुधवार, कार्तिक ७, २०८१

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आज समूह ए को अन्तिम खेलमा साविक विजेता बंगलादेशले भारतको सामना गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ः३० बजे सुरु हुनेछ । भारत यसअघघि नै समूह ए […]

बुधवार, कार्तिक ७, २०८१

काठमाडौं । ‘हङकङ क्रिकेट सिक्सेस’ का लागि सन्दीप जोराको कप्तानीमा नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप जोराको कप्तानीमा सात सदस्यीय टोली घोषणा गरेको हो । नेपाली टोलीमा जोरासँगै नारायण […]

बुधवार, कार्तिक ७, २०८१

काठमाडौं । अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीय अभ्यास खेलमा नेपाल ४ विकेटले पराजित भएको छ । नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका ‘ए’ ले २३ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो । अमेरिका ‘ए’ […]

बुधवार, कार्तिक ७, २०८१

काठमाडौं । वेस्ट इन्डिजका बलर एन्डरसन फिलिपले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । वेस्ट इन्डिजका बलर फिलिपलाई तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको पोखरा एभेन्जर्सले जनाएको छ । टोलीमा […]

बुधवार, कार्तिक ७, २०८१

काठमाडौं । एएफसी यू–१७ एसियन कप छनोट आजबाट कतारमा सुरु हुँदैछ।नेपालले पहिलो खेल आज चार पटकको च्याम्पियन जापानसँग खेल्दैछ। साबिक विजेता समेत रहेको जापानसँगको पहिलो खेल हमाद विन खालिफा स्टेडियममा नेपाली समयअनुसार राति साढे १० […]

बुधवार, कार्तिक ७, २०८१

मेचीनगर । टाइब्रेकरमा नतिजा उल्टाउँदै रेडहर्स एफसी झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा कोशी पुलिस क्लबमाथि इलामे टोली रेडहर्स एफसीले जित […]

मङ्गलवार, कार्तिक ६, २०८१