२०८२ असोज २६, आइतवार , ०६:०२:३७ बजे

Sajhamanch

खेलकुद

काठमाडौं ।साफ अन्डर–२० महिला च्याम्पियनसिपको आगामी संस्करण बंगलादेशमा आयोजना हुने भएको छ।दक्षिण एसियाली फुटबल महासंघ, साफको चौथो बैठकले उमेर समूहको दुई वटा साफ च्याम्पियनसिपको मिति र आयोजनास्थल टुंगो लगाएको हो। ढाकामा हुने प्रतियोगिता आगामी माघ […]

बिहिवार, मंसिर ६, २०८१

झापा । स्पेनका चर्चित टेनिस खेलाडी राफेल नडालले सन्न्यास लिएका छन् । ३८ वर्षीय नडालले मङ्गलवार डेभिस कपमा आफ्नो अन्तिम खेल खेले । यो खेलमा नडाल लगातार दुई सेटमा ६–४, ६–४ ले नेदरल्यान्ड्सका बोटिक वानसँग […]

बुधवार, मंसिर ५, २०८१

काठमाडौं । फिफा विश्वकप सन् २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेबीच बराबरी भएको छ । आज बिहान भएको खेलमा उरुग्वे र ब्राजिलले एकरएक गोलको बराबरी खेलेका हुन् । घरेलु मैदानमा भएको खेलमा ब्राजिलका […]

बुधवार, मंसिर ५, २०८१

अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको फाइनल आज हुँदैछ । अर्जुनधारा-३ को कैदले प्राकृतिक रंगशालामा हुने फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ । उपाधि दाबेदार बनेको दुवै टोली जित हातपार्ने लक्ष्यकासाथ मैदान उत्रने तयारीमा छन् […]

बुधवार, मंसिर ५, २०८१

काठमाडौं । घरेलु टोली श्रीलङ्का र न्युजिल्याण्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल रद्द भएको छ । पाल्लिकेलेमा हिजो भएको खेल वर्षाका कारण पुरा हुन नसकेपछि रद्द भएको हो । टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले […]

बुधवार, मंसिर ५, २०८१

काठमाडौं । अर्जेन्टिना फिफा विश्वकप सन् २०२६ का लागि छनोट भएको छ । आज बिहान घरेलु मैदान ब्यूनर्स आयर्समा भएको छनोट खेलमा पेरुलाई एक गोलले हराउँदै अर्जेन्टिनाले सन् २०२६ को विश्वकपमा स्थान पक्का गरेको हो […]

बुधवार, मंसिर ५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मालदिभ्समा सम्पन्न १५ औँ शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेका छन्। विभिन्न तौल समूहमा पदक जितेर देशको गरिमा बढाएका रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य […]

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौं । कर्नाटकको १९ वर्षमुनिको टोलीसँगको चौथो अभ्यास खेलमा १९ वर्षमुनिको नेपाली क्रिकेट टोली ५ विकेटले पराजित भएको छ । नेपालले दिएको १०६ रनको लक्ष्य कर्नाटकको टोलीले ३७ ओभरमा ५ विकेट गुमाएर भेटायो । कर्नाटकका […]

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौं । घरेलु टोली श्रीलङ्का र न्युजिल्याण्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । यो खेल पाल्लिकेलेमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरू हुनेछ । तीन खेलको शृङ्खला घरेलु टोली श्रीलङ्काले २–० […]

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौं । यूईएफए नेशन्स लिगमा पोर्चुगल र क्रोएशियाले बराबरी खेलेका छन् । यो नतिजासँगै क्रोएशिया क्वार्टरफाइनलमा पुगेको छ । पोर्चुगलका लागि खेलको ३३ औँ मिनेटमा जोआओ फेलिक्सले गोल गरे । क्रोएशियाका ओस्को ग्वार्डियोलले खेलको ६५ […]

मङ्गलवार, मंसिर ४, २०८१