काठमाडौं । आईसीसीले च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक गरेको छ । हाइब्रिड मोडलमा हुने प्रतियोगिता आउने फेबुअरी १९ देखि मार्च ९ तारिखसम्म हुने छ । प्रतियोगितामा १५ खेल हुनेछन् । कराचीमा हुने उद्घाटन […]
दुबई । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आदिवासी जनजाति महासंघ, युएईले प्रथम इन्डिजिनियस कप फुटबल टुर्नामेन्टको आयोजना गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ युएईले आफ्नो इतिहासमा नै पहिलोपटक आयोजना गर्न […]
पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा चलिरहेको ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबलमा आज तेस्रो क्वाटरफाइनलको खेल हुँदैछ । आज काठमाण्डौको चर्च ब्वाइज युनाइटेड र विराटनगर सिटी खेल्दै छन् । फिदिम माविको खेल मैदानमा दिउँसो साढे […]
काठमाडौं । नेपालमा पहिलोपटक आउने फागुनमा हुन लागेको नेपाल भलिबल लिगको लोगो र नारा सार्वजनिक भएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र आयोजक केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा राष्ट्रको झण्डा झल्किएको […]
काठमाडौं । आउने जनवरीमा मलेसियामा हुने १९ वर्षमुनिको महिला विश्वकपको तयारी गर्न नेपाली खेलाडीको टोली बन्द प्रशिक्षणका लागि चितवन गएको छ । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा हुने बन्द […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर कुशल मल्लले इन्टरनेशनल लिग टी२० खेल्ने भएका छन् । उनलाई डेजर्ट भाइपर्सको टिमले तेस्रो सिजनका लागि अनुबन्ध गरेको हो । मल्ललाई नेदरल्याण्ड्सका अलराउण्डर बास डे लिडेको स्थानमा टिममा […]
पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा चलिरहेको ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबलमा आज दोस्रो क्वाटरफाइनलको खेल हुँदैछ । फिदिम माविको खेल मैदानमा दिँउसो साढे दुई बजे हुने छ । आज हुने दोस्रो क्वाटरफाइनलको खेलमा काठमाण्डौको […]
झापा । झापा कप पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । चर्च ब्वाइजले […]
पाँचथर । पाँचथरको फिदिममा चलिरहेको ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि क्वाटरफाइनलका खेल हुँदैछन् । आज हुने पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं र आयोजक फिदिम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फिदिम भारतको करसाङ […]
झापा । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रथम झापा कपको उपाधिका लागि भोलि चर्च ब्वाइज युनाइटेड र न्यूरोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन आज खेलमैदानमा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टिमले उपाधि […]