शिवसताक्षी । झापाको शिवसताक्षीका वडा सचिव भट्टराई माथि कुटपिट प्रकरणमा झापा जिल्ला वडा सचिव हक हित मञ्चले दोषिलाई कडा भन्दा कडा कार्वाहीको माग गरेका छन । आज झापा जिल्लाका सचिवहरुको संगठन वडा सचिव हक हित […]
दाङ । दाङको तुलसीपुरस्थित एक पेट्रोल पम्पमा गएको कारमा एकाएक आगलागी भएपछि केही बेर तुलसीपुरको मुख्य बजार क्षेत्र त्रासमय बन्यो। आइतबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–६ स्थित तुलसी पेट्रोल पम्पमा तेल हाल्न गएको रा १ च १४६४ […]
काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा युएईविरुद्धको खेलका लागि नेपालको टोली घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय नेपाली […]
बिर्तामोड । बिर्तामोडस्थित बिएन्डसी टिचिङ हस्पिटलले विपन्न नागरिक उपचार कोषअन्तर्गत निःशुल्क हेमोडाइलाइसिस कार्यक्रम शुरु गरेको छ । हस्पिटलले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा आजैबाट शुरु भएको निःशुल्क हेमोडाइलाइसिस कार्यक्रमबारे जानकारी गराइएको हो । अस्पतालका सूचना […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८३ दशमलव शून्य चार विन्दुमा पुगेको छ । आज लगानी, उत्पादन […]
चारपाने । अर्जुनधारा–५ स्थित फुलबारीका समाजसेवी राजु गिरी र मिनादेवी गिरीले आफ्नो वैवाहिक वर्षगाँठ सामाजिक कार्य गरेर मनाएका छन् । दुर्घटनामा परेर अपाङ्ग बन्न पुगेका असहायलाई सहयोग गरेर उनीहरुले आफ्नो विवाहउत्सव मनाएका हुन् । गिरी […]
चितवन । चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् । कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना४च ८८५५ नम्बरको जिप आज खैरहनी नगरपालिका-१२ दराई ताल नजिक दुर्घटना […]
काठमाडौं । अस्ति (शुक्रवार) सकिएको मे महिनामा ९० हजार जनाभन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा ९० हजार २ सय ११ जना पर्यटक नेपाल आएका हुन् । यो […]
काठमाडौं । गायक प्रकाश दूतराजले आफ्नो पछिल्लो ‘विवादित’ गीत ‘करिम’लाई युट्युवबाट हटाएका छन् । शान्तिश्री परियारसँगको सहकार्यमा बनेको उक्त गीतलाई उनले शुक्रबार प्लाटफर्मबाट हटाएका हुन् । यो गीतलाई हटाउन भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले वीरगञ्ज क्षेत्रका औद्योगिक करिडोरमा सञ्चालित र आउँदा दिनमा खुल्ने उद्योगलाई लक्षित गरी उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनको निर्माण गरिरहेको जनाएको छ । वीरगञ्जसहित बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित, सञ्चालनको […]