२०८२ पौष १७ बिहिवार , ०८:४३:५७ बजे

Sajhamanch

समाज

काठमाडौं । यस वर्षको मनसुन यही जुन १३ अर्थात् जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आकलन गरिएको छ। यद्यपि मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने जल तथा मौमस विज्ञान विभागले जनाएको छ। मनसुन […]

सोमवार, जेठ २१, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई प्रभावकारी कार्यान्वयन गर्न अपिल गर्नुभएको छ । […]

सोमवार, जेठ २१, २०८१

इटहरी । इटहरीमा दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ। इटहरी १ आँपगाछीस्थित आइतबार राति ७ः२५ बजेतिर दुर्घटना भएको हो। इटहरीबाट धरानतर्फ आउँदै गरेको प्र १–०२–००२ च ६३०६ नम्बरको कार र विपरीत दिशाबाट ‘रङ’ साइड […]

सोमवार, जेठ २१, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। आइतबार दिउँसो २ बजे मुम्बईबाट काठमाडौं आगमन भएका २७ वर्षीय भारतीय नागरिक गुल्शन पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो। एक्सरे […]

सोमवार, जेठ २१, २०८१

काठमाडौं । टी-२० विश्वकपको चौथो तथा समूह बीको पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको छ । बार्बाडोसको केन्सिङ्टन मैदानमा भएको खेलमा ओमानले दिएको ११० रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ६ विकेट गुमाएर १०९ […]

सोमवार, जेठ २१, २०८१

काठमाडौं । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस आज विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइँदैछ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेपछि हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव […]

सोमवार, जेठ २१, २०८१

म्याग्दी । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने […]

सोमवार, जेठ २१, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा ओमानले नामिबियालाई ११० रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको ओमान नामिबियाका बलरसामु कमजोर देखिएको हो । खेलको पहिलो र […]

सोमवार, जेठ २१, २०८१

काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान […]

सोमवार, जेठ २१, २०८१

दमक । लायन्स क्लब अफ दमकले विश्व वातावरण दिवशको अवसरमा आइतवार सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालयमा वृक्षारोपण गरेको छ । क्लबका संस्थापक अध्यक्ष अशोक चौधरीको सहयोगमा कमल गाउँपालिकाको लखनपुरस्थित उक्त शिक्षालयमा गमलामा […]

आइतवार, जेठ २०, २०८१