मोरङ । मोरङको जहदा गाउँपालिका–१ मा महिलाको हत्या गरी फरार बनेका एकजना पुरुष ५ वर्षपछि पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको सई उज्वल शाक्य नेतृत्वको टोलीले जहदा–१ का ४५ वर्षीय शम्भु साहलाई […]
अर्जुनधारा । अर्जुनधारा नगरमा बसोबास गरेका २५ जना युवाले प्लम्बर हेल्परको निःशुल्क तालिम लिन थालेका छन् । वैदेशिक रोजगारबाट फर्किएका युवालाई समेटेर वैदेशिक रोजगार बोर्डको आर्थिक सहयोगमा आइतवारबाट २० दिने तालिम सञ्चालन गरिएको हो । […]
काठमाडौं । ट्याङ्कर व्यवसायीका विभिन्न सङ्घ/संस्थाको आन्दोलनका कारण काठमाडौंमा पेट्रोल–डिजेलको अभाव भएको छ । कतिपय पम्प बन्द छन् । पेट्रोल पम्प बन्द हुँदा उपभोक्तालाई सास्ती भएको छ । थानकोटबाट आउने पेट्रोल ट्याङ्करहरू व्यवसायीले रोकेका छन् […]
धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। चुरे गाउँपालिका-१ बस्ने अन्दाजी ३३ वर्षीय रोजबहादुर बमको करेन्ट लागेर मृत्यु भएको हो। सोही गाउँपालिकाको दिगडामा बिजुलीको तार मर्मत गर्न पोलमा चढेका उनी करेन्ट लागेर […]
काठमाडौं । सोमबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन तोलामा १ लाख […]
झापा । सहकारी संस्थाबाट ऋण लगेर चुक्ता नगर्ने ऋणी सदस्यहरुलाई भद्रपुर नगरपालिकाले नियमानुसारको सावाँ र ब्याज चुक्ता गर्न सूचना जारी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले आइतबार लिखित सूचनामार्फत जानकारी गराएको हो […]
झापा । झापाको मेचीनगरमा चट्याङ लागेर दुई वटा राँगा मरेका छन् । आज बिहान ४ बजेतिर अविरल वर्षासँगै परेको चट्याङ लागेर मेचीनगर नगरपालिका ३ स्थित भावना टोल बस्ने योगेन्द्र भट्टराईको गोठमा बाँधी राखेको दुई वटा […]
मेचीनगर । मेचीनगर नगरपालिकाले पालिकामा जनतालक्षित बजेट ल्याउन सरोकारवाला पक्षसँगको छलफललाई तीव्ररुपमा अघि बढाएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती लगायतका जनप्रतिनिधि रहेको मेचीनगरले नयाँ आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो बन्नुपर्छ भन्ने […]
धनगढी । धनगढीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१४ डि गाउँमा से ५ प ६१६० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय पैदल यात्री चित्रबहादुर सुनारको आइतबार मृत्यु भएको हो। मोटरसाइकलको […]
काठमाडौं । करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले पक्राउ गरेको छ । सीआईबीले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो […]