२०८२ पौष १९ शनिवार , ०१:२१:५९ बजे

Sajhamanch

समाज

मेचीनगर। झापाको मेचीनगरमा आज बिहान परेको चट्याङ लाग्दा एकजना महिला घाइते भएकी छन् । आज बिहान अन्दाजी ३ः०० बजेको समयमा मेचीनगर १५ कालिकाझारमा हावाहुरीसहित आएको चट्याङले लाग्दा २१ वर्षीया रजिता हस्दा घाइते भएकी हुन् । […]

मङ्गलवार, असार ४, २०८१

मेचीनगर । कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा उर्जामन्त्री एकराज कार्कीले आम नागरिकलाई स्वच्छ खानेपानी पुर्याउन खानेपानी ऐन ल्याउने तयारी भइरहेको बताएका छन् । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा हालै निर्वाचित कार्यसमिति र लेखा […]

मङ्गलवार, असार ४, २०८१

भद्रपुर । बिर्तामोड नगरपालिका-८ स्थित भद्रपुर–बिर्तामोड सडक खण्डको हर्चनादेखि प्याकुरेल सम्मको सडक खण्डमा १० वटा बिजुलीको पोल ढलेको छ । अविरल वर्षाको कारण सो सडक खण्डमा गाडिएको बिजुलीको १० वटा पोल ढलेको हो । एउटा […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं। टि-२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज फर्कदै छ । सेन्ट भिन्सेन्टबाट अमेरिकाको‌ फ्लोरिडा त्यसपछि कतारको दोहा हुँदै बिहीबार काठमाडौं आईपुग्ने टोली नेता तथा नेपाल क्रिकेट संघ क्यानका सदस्य दिवाकर घलेले […]

मङ्गलवार, असार ४, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा छोटा हात्ती गाडीले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । आज बिहान ०९ः३० बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको पिकअप भेनले वानस्टप मलअगाडि बाटो काट्दै गरेकी महिलालाई ठक्कर दिएको थियो । […]

मङ्गलवार, असार ४, २०८१

बिर्तामोड। लगातारको वर्षाका कारण झापाको दक्षिणी क्षेत्र डुबान भएको छ । असार लागेसँगै झापामा निरन्तर पानी परिरहेको छ । झापाको बाह्रदशी गाउँपालिका राजगढमा रहेको पशुपति माविको हाताभित्र पानी पस्दा डुबानमा परेको छ । त्यस्तै, कचनकवल, […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । मंगलबार सुनको भाउ अघिल्लो दिनकै मूल्य कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्य तोलाको १ लाख ४२ हजार २०० रुपैयाँमा सुनको कारोबार भएको छ । जेठ २५ गते […]

मङ्गलवार, असार ४, २०८१

भद्रपुर । नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्र अन्तरगत तीन पालिकाको विद्युत् सेवा अवरुद्ध भएको छ । अविरल वर्षासँगै परेको चट्याङले बिर्तामोड अनारमनि सबस्टेशनबाट आउने ३३ केभी प्रशारण लाइनमा क्षति पुर्‍याउँदा गएराति देखि विद्युत् सेवा […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिज अफगानिस्तानलाई हराउँदै समूह ‘सी’ को विजेता बनेको छ । आज बिहान भएको खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनले हराएको हो । वेस्ट इन्डिजले दिएको २१९ रनको विशाल […]

मङ्गलवार, असार ४, २०८१

मोरङ । मोरङको रतुवामाई नगरपालिका-४ झुर्कियामा चट्याङले लागेर मंगलबार बिहान एकजना किशोरीको मृत्यु भएको छ। अविरल वर्षासँगै परेको चट्याङले १६ वर्षीया बिपना महतोको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार […]

मङ्गलवार, असार ४, २०८१