२०८२ पौष १९ शनिवार , ०३:२६:२८ बजे

Sajhamanch

समाज

काठमाडौं । चिकित्सा शिक्षा आयोगले झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ । मंगलबार आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सम्बन्धन दिने निर्णय गरेको थियो । अब आयोगले काठमाडौं विश्वविद्यालयलाई […]

बुधवार, असार ५, २०८१

काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक २०२४ मा खेल्ने भएका छन् । भरत वाइल्ड कार्ड कोटामार्फत् पेरिस पारालिम्पिकका लागि छनोट भएका हुन् । विश्व तेक्वान्दोले मंगलबार नेपाल पारालिम्पिक कमिटीलाई […]

बुधवार, असार ५, २०८१

काठमाडौं । विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार इलामको फाकफोकथुम गाउँपालिका-६ मेतालुङ पोखरी बस्ने ६६ वर्षीय कुल बहादुर विकको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । […]

बुधवार, असार ५, २०८१

सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मी सडक खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ। पहिरोका कारण गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभीर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख […]

बुधवार, असार ५, २०८१

झापा । कोशी प्रदेश सरकारले निःसन्तान दम्पतीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।आगामी आर्थिक वर्षको बजेटमार्फत प्रदेश सरकारले विभिन्न चार वटा अस्पतालबाट निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको हो । […]

बुधवार, असार ५, २०८१

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले आफैंले बोेकेको इन्सास राइफलले आफैंलाई […]

बुधवार, असार ५, २०८१

झापा । बाढी र डुवानका कारण झापाका विभिन्न ठाउँमा गरी १८ घर परिवार प्रभावित भएका छन् । प्रभावितमध्ये आठ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । अस्ति सोमवार रातिदेखि परेको पानीले कचनकवल–५ खुट्टागञ्जका चार घर परिवार […]

बुधवार, असार ५, २०८१

काठमाडौं । काभ्रेको नमोबुद्धमा गाडीले ठक्कर दिँदा ८४ वर्षका एक वृद्धको मृत्यु भएको छ। मंगलबार राति पौने १० बजे बीपी राजमार्गमा पर्ने नमोबुद्ध नगरपालिका ७ भकुण्डेस्थित बुद्धचोकमा भकुण्डेबाट काभ्रेकै कटुन्जेतर्फ जाँदै गरेको बा १० च […]

बुधवार, असार ५, २०८१

बिर्तामोड। मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदा लक्ष्यको ७७ […]

बुधवार, असार ५, २०८१

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन्। लामो समय प्रेम सम्बन्धमा रहेका यी दुईले दुवई पुगेर इन्गेजमेन्ज गरेका हुन्। इन्गेजमेन्टको तस्बिर महेश काफ्लेले सामाजिक सन्जालबाट सार्वजनिक गरेका छन्। पछिल्लो समय […]

बुधवार, असार ५, २०८१