२०८२ पौष २७ आइतवार , १२:१३:३७ बजे

Sajhamanch

समाज

ताप्लेजुङ । फुङलिङ नगरपालिकाका सिनियर प्राविधिक अख्तर हुसेनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीबाट रु १ लाख रकम लिएको अभियोगमा अख्तियारको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ । फुङलिङ नगरपालिका–२ तारीबुङ क्षेत्रमा […]

मङ्गलवार, असार १८, २०८१

झापा । भारतबाट लागूऔषध भित्र्याउन खोज्ने बिर्तामोडका दुई युवा मेची पुलमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-७ बस्ने ३३ वर्षीय सुरज लामा र वडा नं. ५ बस्ने २२ वर्षीय विजय मगर रहेका छन् […]

मङ्गलवार, असार १८, २०८१

झापा । मस्तिष्कघात भएका झापाका साहित्यकार तथा पत्रकार चूडामणि रेग्मीको स्वास्थ्यमा सुधार देखिएको छ । उनको स्वास्थ्यमा सुधार भएको र हिजो अपरान्ह थोरै जाउलो खाएको साहित्यकार पुण्य खरेलले जानकारी दिएका छन् । झर्रोवादका संस्थापक तथा […]

मङ्गलवार, असार १८, २०८१

झापा । रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालकसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ । ६ यात्रु गम्भीर घाइते भएका छन् । मृतकको सनाखत भइसकेको छैन । माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै […]

मङ्गलवार, असार १८, २०८१

विराटनगर । टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि मोरङको उर्लाबारीमा प्रदर्शन भएको छ । आक्रोसित बनेको भीडले प्रहरी कार्यालयमा ढुंगामुढा पनि गरेको छ । सोमबार साझ मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ क १०९० नम्बरको […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा अर्को महिना साउन २३ गतेदेखि ३१ गतेसम्म हुनेछ । असार १६ गते बोर्ड बैठकले एसईईमा नियमित परीक्षार्थीको […]

मङ्गलवार, असार १८, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले शुरु गरेको तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी बनेको छ । सो कार्यक्रम अन्तर्गत नगरले आर्थिक वर्ष २०८०/८१ मा नगरका पन्ध्रवटै वडाका किसानलाई अनुदान दिने निर्णय गरेको थियो । सोही अनुसार नगरका […]

मङ्गलवार, असार १८, २०८१

इजराइल रक्षा बल (आइडीएफ) लेगाजा पट्टीबाट दक्षिणी इजराइलतर्फ करिब २० वटा रकेट प्रहार भएको जनाएको छ।रकेटहरूले गाजा पट्टी नजिकका समुदायहरू किबुट्ज किसुफिम र किबुट्ज इन हास्लोशामा साइरनहरू बजाएको थियो।आइडीएफले एक विज्ञप्ति जारी गर्दै भनेको छ, […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहँदा आज पनि धेरै स्थानमा वर्षाको सम्भावना छ । केही स्थानमा भारी र धेरै भारी वर्षाको पनि सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर साधारणतयादेखि […]

मङ्गलवार, असार १८, २०८१

दक्षिण भारतीय स्टार प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । रिलिजको पहिलो दिन नै सिनेमा हलहरुमा दर्शकको जबर्जस्त भीड जुटाउन सफल फिल्मले हिन्दी क्षेत्रमा पनि प्रभासको स्टारडम साबित गरिदिएको छ […]

मङ्गलवार, असार १८, २०८१