काठमाडौं । साताको दुई सेयर कारोबार दिनपछि आज नेप्से परिसूचक उकालो लागेको छ। साताको पहिलो र दोस्रो कारोबार दिन (आइतबार र सोमबार)लगातार ओरालो लागे नेप्से परिसूचक मंगलबार ७.३९ अंकले बढेर २६१४.०७ विन्दुमा पुगेको छ। आइतबार […]
इलाम । गएको भदौ २४ गते भएको जेनजी आन्दोलनमा क्रममा विभिन्न सरकारी कार्यालयहरु तोडफोड र आगजनी गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ। आन्दोलन भएको करिब तीन महिना हुुन लाग्दा गएको मङ्सिर २० […]
काठमाडौं । लुम्बिनीमा नेपाल–भारत सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ । नेपालमा रहेको भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बौद्ध धर्म र दुई देशको साझा सांस्कृतिक सम्पदामा […]
भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि कानूनी प्रक्रिया पूरा नगरी विगत लामो समयदेखि चल्दै आएको उक्त उद्योग जिल्ला अनुगमन समितिले स्थलगत […]
काठमाडौं । देशभरका सबै भन्सार कार्यालयमा भन्सार जाँचपासका सम्पूर्ण काम ठप्प भएका छन् । भन्सार एजेन्ट महासङ्घ नेपालको आह्वानमा भन्सार एजेन्टहरूले आज कार्यालयमा पेन डाउन गर्दा भन्सार जाँचपासका काम ठप्प भएका हुन् । २०८२ मङ्सिर […]
झापा । शनिवार मध्यरातमा भारत गोवाको एक व्यस्त नाइट क्लबमा भएको आगलागीमा परी दुई जना झापाली युवाको मृत्यु छ । घटनामा झापाको भद्रपुर नगरपालिका ३ गोलेचोकका सविन खातीको र कचनकवल गाउँपालिका बगान, नयाँ बजारका १९ […]
काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई प्रहरी संगठनका प्रमुखहरुसँग बयान लिने तयारी गरेको छ । आयोगसम्वद्ध स्रोतका अनुसार, मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बयान लिँदैछ […]
काठमाडौं । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेर तोलाको दुई लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]
म्याग्दी । म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग सञ्चालन भएको छ । पदमार्गले कास्की र म्याग्दीको अन्नपूर्ण तथा पवर्तको मोदी गाउँपालिकामा रहेका पर्यटकीय स्थललाई समेटेको छ । कास्कीको उल्लेरी, म्याग्दीको मोहरेडाँडा, पुनहिल, घोडेपानी, […]
काठमाडौं । नियमित रूपमा बजार अनुमगन एवम् निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार वटा उद्योग एवम् फर्मलाई कारबाही गरेको छ । विभागले भक्तपुरको मध्यपुरथिमीमा रहेको न्यानो नेपाली सिरक उद्योगलाई २० हजार […]