काठमाडौं । मिलन चाम्सको निर्देशन रहेको फिल्म ‘वर एण्ड वधू’ को रिलिज मिति तय भएको छ । यो फिल्म आगामी भदौ १४ मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । फिल्ममा आँचल शर्मा र विवेक […]
मध्य मालीको बन्दियागारा क्षेत्रको एक गाउँमा आतंककारी आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ। यो घटना सोमबारको भए पनि अधिकारीहरूले बुधबार सार्वजनिक गरेका हुन्।‘सोमबार साँझ करिब ५ बजे, कातिबा मासिनाका आतंककारीले जिगुइबोम्बो गाउँमा आक्रमण गरेका […]
काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । बालाजुबाट आज बिहान पक्राउ परेका उप्रेतीलाई बालाजु प्रहरीवृत हुँदै अहिले महाराजगञ्ज प्रहरीवृतमा राखिएको जिल्ला प्रहरी […]
झापा । दमक नगरपालिका वडा नं. ६ निवासी अमृता राईले आज असार १९ गते आफ्नो छोराको जन्मदिन प्रभु महालक्ष्मी लाइफमा जीवन बीमा गराएर मनाएकी छन् । मानिसको जन्मदेखि मृत्युसम्म गरिने विभिन्न उत्सवहरु मध्ये आजकल जन्मोत्सवलाई […]
काठमाडौं । ब्राउन सुगरसहित कीर्तिपुरबाट २ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका–५ का २१ वर्षीय राजकुमार सुनुवार र सोही ठाउँका २१ वर्षीय मनिराज मुखिया छन् । उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरको टोलीले […]
शिवसताक्षी । शिवसताक्षीमा आगामी वर्षका लागि १४ चौधौ नगरसभाबाट प्रस्तुत गरिएको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ । आज बसेको कार्यापालिकाको बैठकले आषाढ १० गते प्रस्तुत गरिएको बजेट नीति तथा कार्यक्रम सर्वसम्मत पारित […]
काठमाडौं । दक्षिण कोरिया दूतावासको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ८ जनालाई पक्राउ गरेको छ । अनलाइनमार्फत भिसा पाउने मिति रोज्न पाउने सुविधामा एजेन्टहरुले पहिले नै समय लिएर […]
मेचीनगर । रगतमा क्यान्सर देखिएपछि जीवन र मरणको दोसाँधमा रहेका १४ वर्षीय क्षितिज अधिकारीको परिवारले उपचारमा सघाउ पुर्याउन अपील गरेको छ । ४ महिनादेखि चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका उनको उपचारमा आर्थिक अभाव […]
काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । दिनभर उतारचढावका बीच शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ७९ अङ्कले बढेर २ हजार १ सय ४ दशमलव २२ विन्दुमा पुगेको छ । आज होटल, […]
काठमाडौं । सप्तकोशी नदीमा बहाव बढेसँगै सुनसरी र सप्तरीका स्थानीय प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् । जुनकुनै समयमा बढ्नसक्ने जलस्तरले निम्त्याउन सक्ने विपद्लाई ख्याल गरेर तटीय भेगमा सतर्कतासहित पूर्वतयारीको काम गरेको दुवै जिल्लाका […]