२०८२ पौष २८ सोमवार , ०२:४०:१७ बजे

Sajhamanch

समाज

काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै डेंगु संक्रमण बढ्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ११ दिनको अवधिमा १६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुस मध्यदेखि असार ९ […]

बिहिवार, असार २०, २०८१

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य बढेर तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ पुगेको हो । महासंघका अनुसार बुधबार सुनको […]

बिहिवार, असार २०, २०८१

काठमाडौं । ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो । जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण […]

बिहिवार, असार २०, २०८१

झापा । झापाको माई खोलाले धार परिवर्तन गर्दा तीन परिवार जोखिममा परेका छन् । झापा गाउँपालिका–२ सुगा बथान र गौरीगञ्ज गाउँपालिकाको सिमाना स्थितमा रहेको माई खोलाले धार परिवर्तन गर्दा सोही स्थानका जयमुनी उराउ (परिवार संख्या […]

बिहिवार, असार २०, २०८१

झापा । मकवानपुरको भीमफेदी गाउँपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका छन्। भीमफेदी गाउँपालिका–६ स्थित उर्लाघारीकी ६५ वर्षीया मङ्गलीमाया स्याङ्तानसहित सातजना बिरामी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मंगलीका छोरा […]

बिहिवार, असार २०, २०८१

झापा । विद्युत सर्ट भई आगलागी हुँदा बुद्धशान्ति २ जयपुर बस्ने मनरथ पोखरेलको गोठ जलेर नष्ट भएको छ । गएराति ८ः३० बजेको समयमा पोखरेलको घरनजिकै रहेको काठ र टिनबाट बनेको गाई गोठमा बिद्युत सर्ट भई […]

बिहिवार, असार २०, २०८१

झापा । झापाका मुख्य सडक र चोक बजारमा जडान गरिएका सिसी टिभी क्यामेरा बिग्रिएर प्रयोगविहीन भए पनि मर्मतमा कसैले चासो दिएको छैन । सुरक्षाका दृष्टिकोणले सम्वेदनशील मानिने जिल्लाका मुख्य सडक र चोकहरूमा जडान गरिएका सिसी […]

बिहिवार, असार २०, २०८१

झापा । कैलालीमा बाढीले बगाउँदा गौरीगंगा नगरपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका नगरपालिका–११ की २० वर्षीया सुस्मिता चौधरी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्थानीय कटैनी खोलामा आएको बाढीले […]

बिहिवार, असार २०, २०८१

काठमाडौं । अब एक व्यक्ति एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक हुन नपाउने भएको छ । एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक हुनेले एउटामा मात्र रहने गरी अर्को संस्थाबाट सञ्चालक पद छाड्न सहकारी विभागले निर्देशन दिएको छ […]

बिहिवार, असार २०, २०८१

दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर फिल्म ‘कल्की २८९८ एडी’ ले सिनेमा हलहरुमा धमाका मच्चाइरहेको छ । उत्कृष्ट ओपनिङ गरेको फिल्मले रिलिजको एक सातासम्म तीव्र गतिको कमाइ गरिरहेको छ ।नाग अश्विन निर्देशित फिल्मले सकारात्मक समीक्षा पनि […]

बिहिवार, असार २०, २०८१