२०८२ पौष २८ सोमवार , ०५:०४:१८ बजे

Sajhamanch

समाज

मन्थली । रामेछापको मन्थलीमा मंगलबार जीप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन् ।मन्थली नगरपालिका-७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३-०१-०२३ च ३९२९ नम्बरको जीप दुर्घटना हुँदा ६२ वर्षीया माया विकको मृत्यु […]

बुधवार, असार २६, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ । आज नगरपालिका कार्यालयमा एक कार्यक्रमका बीच नगरका ७२ जनालाई ९ लाख ९९ हजार ७६० रुपैया छात्रबृत्ति प्रदान गरेको हो । जसमा […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक आज १५ दशमलव ७९ अङ्कले बढेको हो । आज हिजोको तुलनामा कारोबार रकम पनि बढेको छ । परिसूचक शून्य दशमलव ७३ […]

मङ्गलवार, असार २५, २०८१

बिर्तामोड । यसवर्षको मनसुनजन्य घटनामा परेर अहिलेसम्म झापा जिल्लामा चार जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म उक्त घटनामा चार जनाको […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । फर्जी विवरण राखेर नक्कली लाइसेन्स विवतरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन (२०७९ साउन–२०८१ असार) प्रतिनिधि सभामा पेस गरिएको छ । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सो प्रतिवेदन […]

मङ्गलवार, असार २५, २०८१

झापा । बाढीपहिराका कारण दमकबाट दक्षिणी इलाम तथा पाँचथरका ग्रामीण क्षेत्रसम्म जोडिने फाल्गुनन्द सडक अवरुद्ध भएको छ । इलामको माङसेबुङ गाउँपालिका–३ स्थित बाघमारा पुल छेउमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त […]

मङ्गलवार, असार २५, २०८१

झापा । अविरल वर्षाका कारण माई खोलामा आएको बाढीले झापा गाउँपालिकाका ५१ घर प्रभावित भएका छन् । मंगलबार बिहान अन्दाजी ११ः३० बजेको समयमा अविरल वर्षाका कारण गौरीगञ्ज र झापा गाउँपालिका- १ को सिमाना टप्पुस्थित माई […]

मङ्गलवार, असार २५, २०८१

मेचीनगर । बाँदरले दिनहुँजसो आतंक मच्चाउन थालेपछि मेचीनगर–५, ११ र १२ नम्बर वडावासी सास्ती खेप्न बाध्य भएका छन् । किसानले खेतबारीमा लगाएको अन्नबालीमा बाँदरले क्षति पुर्याउन नछोडेपछि स्थानीय हैरान हुन थालेका हुन् । छेउछाउका जंगलबाट […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । भक्तपुरमा दुई स्कुटर आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डू तीनधारेमा बागमती प्रदेश–०२–०२२ प १७४८ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०१७ प ५०१२ नम्बरको स्कुटर मंगलबार बिहान आपासमा ठोक्किएका […]

मङ्गलवार, असार २५, २०८१