२०८२ माघ २२ बिहिवार , १०:२१:२७ बजे

Sajhamanch

समाज

काठमाडौँ ।  हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहानदेशभर मौसम मुख्यतया सफा छ।दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौँ । दाङको लमहीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका-१ कौडियामा डडेल्धुराबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहान करिब ३ बजे पुलबाट खोलामा खसेको हो। वडा […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । शासकीय अव्यवस्था विरुद्ध गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई सरकारले स्वामित्व लिँदै त्यसक्रममा उठेका मागहरुलाई राज्यले सम्बोधन गर्ने सहमति गरेको छ । नवयुवाहरूको असंगठित आन्दोलनले तत्कालिन राजनीतिक दलहरुको सत्तापलट गरेको […]

बुधवार, मंसिर २४, २०८२

झापा । डिसेम्बर १० अर्तात् ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको दिन आज बिर्तामोडमा प्रभातफेरीसहित अन्तरक्रिया कार्यक्रम गरिएको छ । मानव अधिकार सञ्जाल झापाको आयोजनामा गोमेन्द्र बहुमुखी कलेजमा आयोजित अन्तरक्रियामा झापामा भएका मानव अधिकार हननका विषयवस्तु, […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । सहकारी विभागले सहकारी संघ संस्थाका सञ्चालकहरुलाई दोहोरो पदमा नबस्न निर्देशन दिएको छ । विभागले गत सोमबार सहकारी संस्था र सहकारी सञ्चालकहरुलाई एक निर्देशन जारी गर्दै दोहोरो पदमा नबस्न निर्देशन दिएको हो । विभागले […]

बुधवार, मंसिर २४, २०८२

चितवन । चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ । कार्यालयले गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनका क्रममा ५४ प्रतिशत कुखुरामा चिकेन एनेमिया भाइरस भेटिएको हो । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । बुधबार सेयर बजार ७.८६ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६०६ अंकमा अडिएको छ । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ३ […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । ‘स्वस्थ मन, स्वस्थ जीवन : मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले आज एक कार्यक्रमका बीच ‘मनको कुरा गरौँ’ भन्ने नाराका साथ अभियानको शुभारम्भ गर्नुभयो […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । भन्सार एजेन्टको आन्दोलनका कारण ठप्प भएको भन्सार जाँचपासको काम शुरू भएको छ । आज भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबीच भएको वार्तापछि आन्दोलन रोकिएर भन्सार जाँचपासको काम शुरू भएको हो । एजेन्ट महासङ्घका […]

बुधवार, मंसिर २४, २०८२

बुटवल । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको हो । उनी जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत थिए । डीएसपी नेपालकी श्रीमतीको उजुरीको […]

बुधवार, मंसिर २४, २०८२