२०८२ पौष २९ मङ्गलवार , ०१:२९:०२ बजे

Sajhamanch

समाज

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेर बेपत्ता दुई वटा डिलक्स बस र यात्रु खोज्न हात्ती सहितको टिम परिचालन गरिएको छ । नारायणी नदी किनारमा हात्ती सहितको टिम परिचालन गरेर खोजी भइरहेको नवलपरासी […]

बुधवार, साउन २, २०८१

झापा । बाँके प्रहरीले नक्कली डिएसपी पक्राउ गरेको छ । डीएसपी हुँ भन्दै ठगी गर्ने दैलेख नारायण नगरपालिका ५ बस्ने ३० वर्षीय नैनसिंह विक पक्राउ परेका हुन् । विकले विगत तीन महिनादेखि बाँकेका विभिन्न सरकारी […]

बुधवार, साउन २, २०८१

काठमाडौं । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ । गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा […]

बुधवार, साउन २, २०८१

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो […]

बुधवार, साउन २, २०८१

मोरङ । मोरङमा मोटरसाइकल चोरी गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। मोरङको बेलबारी-१० भाउन्नेका नरबहादुर थापाको नाममा दर्ता रहेको प्र १-०२-०४८ प ६२०२ नम्बरको खैरो निलो कलरको १५० सिसीको एफ जेट मोसा त्रिवेणी चोक […]

बुधवार, साउन २, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले अस्तव्यस्त रहेको सवारी चापलाई व्यवस्थित बनाउने भएको छ । पूर्व–पश्चिम राष्ट्रिय लोकमार्ग, काँकरभिट्टा बस टर्मिनल, प्यारीभिट्टा बसपार्क लगायतका क्षेत्रहरुमा सवारी साधन सञ्चालन तथा पार्किङ व्यवस्थापनका लागि योजना बनाएर निर्णय गरिएको हो […]

बुधवार, साउन २, २०८१

काठमाडौं । देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेकोले नदी तथा खोला आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। आज महाकाली र पश्चिमसेती नदीको जलसतह सतर्कता तहभन्दा तलै रहेपनि उल्लेख्य बढ्ने भएकोले नदी […]

बुधवार, साउन २, २०८१

बिर्तामोड । झापामा यो वर्षको कोरा राइडसँगै ‘गिफ्ट अ भिजन’ कार्यक्रममार्फत विपन्न परिवारका सदस्यको आँखाको शल्यक्रियाका लागि रकम संकलन गरिने भएको छ । सामाजिक अभियन्ता शरद जोशीले सुरु गरेको ‘गिफ्ट अ भिजन’ भन्ने परियोजनाका लागि […]

बुधवार, साउन २, २०८१

झापा । झापाको गौरादहमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मंगलबार साँझ ७ः१० बजे गौरादह नगरपालिका-१ सितापुरी चोकस्थित भित्री सडक खण्डमा रङ्गपुरबाट सितापुरीतर्फ जाँदै गरेको बा ७० प १८१ नम्बरको मोटरसाइकल […]

बुधवार, साउन २, २०८१

झापा । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/०८१मा रु. ८० करोड ५८ लाख १४ हजार ५९२ राजश्व सङ्कलन गरेको छ । ३६ हजार ८७५ थान रजिष्ट्रेशन पारितबाट उक्त आम्दानी भएको हो । आव […]

बुधवार, साउन २, २०८१