२०८२ माघ १ बिहिवार , ०४:३६:०९ बजे

Sajhamanch

समाज

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ५.३२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६५५ अंकमा कायम भएको छ । यो सहित ३ दिनदेखि बजार निरन्तर बढेको छ । नेप्से बढे पनि कारोबार रकम […]

मङ्गलवार, मंसिर ९, २०८२

सुनसरी । वराहक्षेत्रस्थित कोशी किनारमा रहेको बोराबाँध केही समयदेखि डिजिटल प्लेटफर्ममा भाइरल बन्दै गएको छ । सूर्यास्तको मनोरम दृश्य अवलोकन गर्न सकिने उक्त क्षेत्र फेसबुक रिल्स र टिकटक जस्ता सञ्जालमा भाइरल बन्दै गएको छ । […]

मङ्गलवार, मंसिर ९, २०८२

विराटनगर । विराटनगर महानगरपालिका– ७ मा रहेको प्लास्टिक उद्योगमा आगलागी भएको छ । मंगलबार बिहान सरस्वती प्लास्टिक उद्योगमा आगलागी भएको हो । प्लास्टिक बनाउन प्रयोग गरिने कच्चा पदार्थ भण्डारण गरिएको स्थानबाट करिब सवा ९ बजेबाट […]

मङ्गलवार, मंसिर ९, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएको हतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई जना झापाका हुन् । एक जना इलामका छन् । लागूऔषध कारोबारीको […]

मङ्गलवार, मंसिर ९, २०८२

काठमाडौं । ब्राजिलको बेलेममा सम्पन्न कोप–३० जलवायु सम्मेलनमा १९४ देशहरूले जलवायु परिवर्तनको विरुद्ध ऐक्यबद्धता जनाएका छन् । सम्मेलनमा जीवाष्म इन्धन, अनुकूलन वित्त र जलवायु न्याय विषयमा सहमति गर्न समय लम्बिएको थियो । संयुक्त राष्ट्रका कार्यकारी […]

मङ्गलवार, मंसिर ९, २०८२

मुस्ताङ । मुस्ताङमा ६२ करोड ८२ लाख ३५ हजार चार रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । जिल्लाका पाँच वटा पालिकाले ४७८ हेक्टर क्षेत्रमा नौ हजार ६६५ मेट्रिक टन आलु उत्पादन गरेका छन् । कृषि […]

मङ्गलवार, मंसिर ९, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार २०० रुपैयाँले बढेको छ । सुन आज तोलामा पाँच हजार २०० रुपैयाँले बढेर तोलाको दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]

मङ्गलवार, मंसिर ९, २०८२

शिवसताक्षी । “स्वास्थ्य सबका लागि, कांग्रेस तपाईँको साथमा” भन्ने मूल नाराका साथ झापाको शिवसताक्षी नगरपालिका–६ स्थित जनआदर्श माध्यमिक विद्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपाली कांग्रेस नगर कार्यसमिति शिवसताक्षीको आयोजनामा भएको उक्त स्वास्थ्य […]

मङ्गलवार, मंसिर ९, २०८२

खोटाङ । सङ्घीय सरकारले ‘बाँसबाट निर्माण हुने संरचनाको ‘डिजाइन’सम्बन्धी मार्गदर्शन’ स्वीकृत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले हालै सो मार्गदर्शन स्वीकृत गरेको हो । दिक्तेल […]

मङ्गलवार, मंसिर ९, २०८२

काठमाडौं । सरकारले देशभरका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न उनीहरूको पहिचान तथा लगत सङ्कलन शुरू गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार पालिकासँग समन्वय गरी एकद्वार प्रणालीमार्फत लगत तयार […]

मङ्गलवार, मंसिर ९, २०८२