२०८२ माघ १ बिहिवार , ०९:००:३६ बजे

Sajhamanch

समाज

काठमाडौं । ६ किलो कोकिनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । बाह्य मुलुकबाट हवाई मार्ग हुँदै नेपाल भित्रिएका ती व्यक्तिलाई कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको लागुऔषध ब्यूरोले जनाएको छ । पक्राउ पर्नेको थप […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले एक वर्षको कार्यसम्पादन विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षमा दूतावासले विभिन्न कारणले मृत्यु भएका नेपालीको २३१ वटा शव व्यवस्थापन गरेर नेपाल पठाएको छ। यूएई रोजगारीमा […]

बिहिवार, साउन २४, २०८१

जनकपुरधाम । भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा ६११ किलोग्राम गाँजासहित उनीहरू गएराति पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालका अनुसार […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै हवाई सुरक्षालाई उच्चतम प्राथमिकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको जनाएको छ । […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज वन तथा वातावरण मन्त्रालय लगायत विभिन्न सङ्घ संस्थाले अन्तरक्रियाका साथै वृक्षारोपण गर्ने कार्यक्रम छ । बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज पोस्टमार्टम गरिंदैछ । त्रिवि शिक्षण अस्पतालमा राखिएका शवको आज पोस्टमार्टम गर्न लागिएको हो । शव अत्यधिक जलेको भए पहिचानका लागि डीएनए टेस्ट […]

बिहिवार, साउन २४, २०८१

तेह्रथुम । कोशी प्रदेशभरिका प्रशासन कार्यालयमध्ये तेह्रथुम उत्कृष्ट घोषित भएको छ । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेअनुसार मूल्याङ्कनका आधारमा तेह्रथुम ९६ दशमलव ८७५ अङ्क प्राप्त गरी उत्कृष्ट ठहरिएको हो । जिल्लमा […]

बिहिवार, साउन २४, २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । उक्त मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा […]

बिहिवार, साउन २४, २०८१

मेचीनगर । झापाको मेचीनगरमा सर्पले डस्दा एकजना युवाको मृत्यु भएको छ । मेचीनगर-८ शान्ति टोल निन्दा बाँधछेउका १८ वर्षीय आशिष राजवंशीको मृत्यु हिजो भएको हो । हिजो राति घरमा सुतेकै ठाउँमा सर्पले डसेका राजवंशीलाई उपचारका […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना आह्वान गरेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले शैक्षिक वर्ष २०८९/०८२ मा मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा […]

बिहिवार, साउन २४, २०८१