२०८२ माघ १ बिहिवार , १०:३४:५४ बजे

Sajhamanch

समाज

झापा । बयोबृद्ध स्रष्टा विश्वप्रसाद अधिकारीद्वारा लिखित पाँचौं कृति भोजपुरदेखि झापासम्मको संस्मरण यात्रा नामक पुस्तक लोकार्पण गरिएको छ । गौरीगञ्ज गाउँपालिका वडा नं १ महाभाराका स्थायी बासिन्दा पूर्व शिक्षक ८७ वर्षीय स्रष्टा अधिकारीद्वारा लिखित सो […]

शुक्रवार, साउन २५, २०८१

शिवसताक्षी । झापाको प्रसिद्ध तीर्थस्थल सताक्षीधाममा आज प्रदेशमन्त्री एकराज कार्की तथा प्रदेश सांसद राधाकृष्ण खनालले स्थलगत अनुगमन गरेका छन् । कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जामन्त्री कार्कीले सताक्षीधाम परिसर भित्र सताक्षी खोला नियन्त्रणका लागि स्थलगत […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी,पहिरोलगायतका विपद्‍मा परी शुक्रबार दिउँसोसम्म १७० जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना,कोशी प्रदेशमा २५ जना, […]

शुक्रवार, साउन २५, २०८१

भद्रपुर । झापाको भद्रपुरमा तेस्रो खुल्ला यूथ मिनी म्याराथन (महिला र पुरुष दौड) प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर भद्रपुर नगर युवा परिषद्ले स्थानीय पर्यटन क्षेत्रको विकास र प्रवर्धनका लागि यही […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । नेपालमा १८ वर्ष मुनिको जनसंख्या झन्डै एक करोड रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत शुक्रबार बालबालिकासँग सम्बन्धित तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार देशभर ९८ लाख ६९ हजार […]

शुक्रवार, साउन २५, २०८१

झापा । थाइल्यान्डको बैंककमा हुने सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने झापा अर्जुनधाराका खेलाडीहरु बैंकक पुगेका छन् । च्याम्पियनसिपमा अर्जुनधाराबाट सहभागी हुन चारजना खेलाडी र एकजना प्रशिक्षकसहितको पाँच सदस्यीय टोली थाइल्यान्ड पुगेको हो । […]

शुक्रवार, साउन २५, २०८१

झापा । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–९ ओखलढुङ्गाका ४३ वर्षीय फुरिञ्जी शेर्पाले छोरालाई यातना दिएको आरोपमा पक्राउ परेका छन् । छोरालाई चरम यातना दिएर घाइते बनाएको आरोप उनीमाथि छ । शेर्पाले आफ्नै ४ र ६ वर्षीय छोरालाई […]

शुक्रवार, साउन २५, २०८१

बिर्तामोड । झापाको बिर्तामोड बसपार्कमा रहेको पाथिभरा सेन्टर फर एड्भान्स स्टडिज (पाथिभरा इन्जिनियरिङ कलेज) ले थप कक्षाहरुको सम्बन्धन पाएको छ । दुई वर्षदेखि स्नातक तहमा इन्जिनियरिङ विषयका कक्षाहरु सञ्चालन गर्दै आएको कलेजमा सिटिइभिटीका कक्षाहरु सञ्चालन […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका क्याप्टेन अरुण मल्ल शव परिवारलाई जिम्मा लगाइको छ । त्रिवि शिक्षण अस्पतालले क्याप्टेन मल्ल शव परिवारलाई जिम्मा लगाइको हो । हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । आज सुनको भाउ तोलामा १ हजार ५०० रुपयाँले बढेको छ । आज सुन तोलामा १ हजार ५०० रुपैयाँले बढेर १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ […]

शुक्रवार, साउन २५, २०८१