२०८२ माघ १ बिहिवार , १२:०४:४६ बजे

Sajhamanch

समाज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले तीन महिनाको अवधिमा तीन लाख ९२ हजार विद्यार्थीको नतिजा प्रकाशन गरेको छ । लामो समयदेखि रोकिएका परीक्षाको नतिजा धमाधम सार्वजनिक हुन थालेको हो । गत जेठ […]

आइतवार, साउन २७, २०८१

काठमाडौं । एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको पहिचान अझै नखुलेको बताइएको छ । दुर्घटनामा परेका चिनियाँ नागरिकको परिवारबाट तथ्य संकलनमा ढिलाई भएपछि पहिचान खुल्न नसकेको हो । चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी […]

आइतवार, साउन २७, २०८१

झापा । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा चरेस ५ केजी चरेसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत विहार सितामाढीका ४५ वर्षीय सुधिर सिंह र ७५ वर्षीया रेणुदेवी चौधरीलाई इलाका प्रहरी कार्यालय पालुङले […]

आइतवार, साउन २७, २०८१

काठमाडौं । ५८ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-२ का ८१ वर्षीय रामप्रसाद पौड्याल छन् । लोकेन्द्र नारायण श्रेष्ठको जाहेरीले उनलाई बैंकिङ कसुरको […]

आइतवार, साउन २७, २०८१

बिर्तामोड । झापाको मेचीनगर–१३ मा सात वर्षअघि नेपाल आयल निगम लिमिटेडलाई आफैँले बिक्री गरेको जग्गामा हकदाबी माग गर्दै मुद्दा दायर भएको छ । स्थानीय छत्रबहादुर कार्की र रिता कार्कीले झापा जिल्ला अदालतमा मुद्दा दायर गरेका […]

आइतवार, साउन २७, २०८१

दाङ । दाङको बौलाहा खोलामा डुबेर एक बालकको मृत्य भएको छ। ‍शान्तिनगर गाउँपालिका – २ का ११ वर्षीय अनिश बिष्टको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए। गाउँपालिकाको […]

आइतवार, साउन २७, २०८१

सुनसरी । इटहरीमा डेढ वर्षीया नाबालिकाको ब्लेडले चिरेर वीभत्स हत्या भएको छ । इटहरी उपमहानगरपालिका-५ पचरुखीमा बस्दै आएका सालिग्राम लुइँटेलले नातामा आफ्नै भतिजी पर्ने नाबालिका आइन्सु लुइँटेलको वीभत्स किसिमले हत्या गरेको प्रहरीले जनाएको छ । […]

आइतवार, साउन २७, २०८१

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–७ मिलडाँडामा पसल फुटाएर चोरी गर्ने तीनजना पक्राउ परेका छन् । उनीहरुको साथबाट चोरी भएको सामानसहित भरुवा बन्दुक भेटिएको प्रहरीले जनाएको छ । मिलडाँडाका इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा ताला […]

आइतवार, साउन २७, २०८१

बिर्तामोड । सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप अन्तर्गत झापाको अर्जुनधाराका दुई खेलाडीले पदक प्राप्त गरेका छन् । शनिबारदेखि थाइल्यान्डमा सुरु भएको प्रतियोगिताको पहिलो दिन शैलेश तामाङले स्वर्ण र सम्यत थापाले रजत पदक प्राप्त गरेको सम्यतका […]

आइतवार, साउन २७, २०८१

बिर्तामोड । निर्माणको काम सम्पन्न नहुँदै भत्किन थालेपछि झापाको दमक नगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापन विभागको ध्यानकर्षण गराएको छ । दमकका बजार क्षेत्रभित्रका विभिन्न स्थानहरुमा भूमिगत ढल निकास तथा सडक कालोपत्रे आयोजना सञ्चालनको क्रममा लापरबाही […]

आइतवार, साउन २७, २०८१