२०८२ माघ १ बिहिवार , ०१:२९:४७ बजे

Sajhamanch

समाज

झापा । मोरङ र सुनसरीबाट लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राति सुनसरीको रामधुनी नगरपालिका–३ स्थितमा इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ज २ प ५५९५ नम्बरको मोटरसाईकल चालक […]

आइतवार, साउन २७, २०८१

झापा । डिभिजन वन कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा रू. १ करोड ३६ लाख ४१ हजार ९७६ राजश्व संकलन गरेको छ । कार्यालयले निजी तथा सामुदायिक वनले काठ बिक्री गरेवापत कूल रू. १ […]

आइतवार, साउन २७, २०८१

काठमाडौं । शेयर बजारमा उच्च कारोबारको अर्को रेकर्ड बनेको छ । शेयर बजार परिसूचक नेप्से आज साढे ९४ अङ्कले बढेर २८०० विन्दुभन्दा माथि पुग्दा झन्डै २६ अर्ब रुपैयाँको कारोबार भएको हो । आज ६ करोड […]

आइतवार, साउन २७, २०८१

काठमाडौं । पेरिस ओलम्पिकअन्तर्गत महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठले ७९ औँ स्थानमा रहँदै दौड पूरा गरेकी छिन् । आज भएको प्रतिस्पर्धामा सन्तोषीले निर्धारित दुरी २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरिन् । उनी युनिभर्सियालिटी […]

आइतवार, साउन २७, २०८१

झापा । झापाका दुई वटा वनले राष्ट्रिय पुरस्कार पाएका छन् । सामुदायिक वनतर्फ दियालो सामुदायिक वन उपभोक्ता समूह भद्रपुर–१ तृतीय र निजीतर्फ अमररुद्र वन वाटिका अर्जुनधारा–४ द्वितीय भएको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अन्जना […]

आइतवार, साउन २७, २०८१

सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । सल्लेरी च्याल्साविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी […]

आइतवार, साउन २७, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा दुईचक्के सवारी साधन टिभिएस ब्रान्डको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले आजदेखि ‘मनसुन एक्सचेञ्ज’ सुरु गरेको छ । ‘मनसुन एक्सचेञ्ज’ अन्तर्गत टिभिएस ब्रान्डका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले नगद छुट […]

आइतवार, साउन २७, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरन्टो नेसनल ग्लोबल ट्वान्टी–२० क्यानाडाको फाइनलमा प्रवेश गरेको छ । ब्राम्पटन उल्भ्सलाई पाँच विकेटले पराजित गर्दै टोरन्टो उपाधि नजिक पुगेको हो । यो खेलमा रोहित भने […]

आइतवार, साउन २७, २०८१

चितवन । चितवन स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । अस्पतालले यही भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो । अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले […]

आइतवार, साउन २७, २०८१

काठमाडौं । आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ । आज सुन तोलामा ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन […]

आइतवार, साउन २७, २०८१