झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आफ्ना सदस्य सहजकर्ता कर्मचारीहरुलाई अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । साउन २६ गते शनिबार इलाम जिल्लाका चारवटा सेवा केन्द्रमा कार्यरत २० जना सदस्य सहजकर्ताहरुलाई इलाम बजारमा आयोजित […]
दमक । मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पत्रकार सम्मेलनमार्फत आफ्नो ३०औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै साधारण सभाको सुरुवात गरेको छ । हरेक वर्ष झैं आज साउन २८ गते संस्थाको मुख्य कार्यालय दमकमा पत्रकार अन्तरक्रिया आयोजना […]
हल्दिबारी । सूचनाको हकका लागि राष्ट्रिय महासंघ कोशी प्रदेशका उपाध्यक्ष इश्वरा तिवारीका नाममा हल्दिबारी गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष विष्णुप्रसाद ओलीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर पत्रचार गरेको निष्कर्षसहित महासंघले आपत्ति जनाएको छ । सामाजिक […]
फिक्कल । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा इलाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्याङ्कानुसार आव २०८०/८१ मा १ […]
काठमाडौं । शेयर बजारमा आज उच्च कारोबारको अर्को रेकर्ड बनेको छ । शेयर बजार परिसूचक नेप्से आज ७० अङ्कभन्दा धेरैले बढेर २९०० विन्दुभन्दा माथि पुग्दा २७ अर्ब रुपैयाँभन्दा धेरैको ऐतिहासिक कारोबार भएको छ । आज […]
भद्रपुर । भद्रपुर तेस्रो खुल्ला यूथ मिनी म्याराथन (दौड प्रतियोगिता) मा महिलातर्फ समीक्षा शेर्मा र पुरुषतर्फ करण राउत प्रथम भएका छन् । स्थानीय पर्यटकीय स्थलहरूको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर भद्रपुर नगर युवा […]
काठमाडौं । आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका १ लाख १५ हजार भक्तजनले दिउँसो १२ बजेभित्र दर्शन गरेको पशुपति […]
काठमाडौं । इजरायलले नेपालबाट सहायक कामदार (केयरगिभर) लाई छोटो प्रक्रिया अपनाएर लैजाने भएको छ । इजरायलले मात्र गरेको दुई जना कामदारको छनौट प्रक्रिया जारी छ । इजरायलले उक्त छनौट प्रक्रियालाई जति सकिन्छ छोटो बनाउन खोजेको […]
काठमाडौं । नारयणगढ–मुग्लिन सडकअन्तर्गत सिमललात पहिरोमा परि दुईवटा बस र त्यसमा रहेका यात्रुहरू त्रिशूलीमा बेपतता भएको आज सोमबार एक महिना पूरा भएको छ । गत असार २८ गते बिहान साढे तीन बजेतिर दुईवटा यात्रु बस […]
झापा । उदयपुरको चौदण्डीगढी नगरपालिका-९ मा खोला तर्ने क्रममा बाढीले बगाउँदा एक वृद्धको मृत्यु भएको छ । आइतबार राती ८ बजे स्थानीय ७० वर्षीय निरबहादुर राई भडोरी खहरे खोला तर्ने क्रममा बाढीले बगाउँदा मृत्यु भएको […]