२०८२ माघ १ बिहिवार , ०४:५३:४९ बजे

Sajhamanch

समाज

सुनसरी । धरानको एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका-८ भोटेपुलस्थित कञ्चनजङ्घा होटल एन्ड लजको ३०३ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालिका सोही उपमहानगरपालिका-१६ बस्ने ४९ वर्षीया […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौं । जितु नेपाल र नीति शाह मुख्य भूमिकामा रहेको फिल्म ‘ज्वाइँ साब’ आगामी असोज २४ मा प्रदर्शन हुने भएको छ।निर्देशक बसन्त निरौलाको निर्देशनमा बनेको फिल्मको मंगलबार दुई पोस्टर सार्वजनिक गरिएको छ। एक पोस्टरमा जितु […]

मङ्गलवार, साउन २९, २०८१

बिर्तामोड । वीरता लेडी जेसीजले विद्यार्थीहरूका लागि साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । बिर्तामोडस्थित न्युटन्स एकाडेमीमा लेडी जेसीजले सचेतना कार्यक्रम सम्पन्न गरेको हो । सो विद्यालयमा कक्षा १२ मा अध्ययनरत व्यवस्थापन संकायका […]

मङ्गलवार, साउन २९, २०८१

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकास्थित भित्री सडक खण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बाह्रदशी-१ नयाँबस्ती बस्ने ४२ वर्षीय च्याङबा तामाङको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा आज […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौं । देशका विभिन्न भागमा हैजा तथा डेङ्गीको सङ्क्रमण देखिन थालेपछि यसलाई महामारीका रूपमा बढ्न नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काम थालेको छ । मन्त्रालयका अनुसार हैजा नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन आज एकैदिन तोलाको २ हजार १०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च १ लाख ५० हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौं । ग्रीनकार्डको प्रलोभन देखाएर मोरिसस पुर्‍याई महिला बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-१ का ५४ वर्षीय बुद्धिराज न्यौपाने रहेका छन्। उनलाई मानव बेचबिखन ब्युरोको टोलीले सोमबार काठमाडौं […]

मङ्गलवार, साउन २९, २०८१

सप्तरी । सप्तरीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मोरङको उर्लाबारी नगरपालिका-१ का २५ वर्षीय सबिन राई रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानले जानकारी दिए । उनका अनुसार […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा गएको बाढीपहिरो लगायतका विपद्मा परी साउन २८ गते दिउँसोसम्म १७३ जनाको मृत्यु भएको छ । बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, […]

मङ्गलवार, साउन २९, २०८१

झापा । झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०/८१ मा १ हजार २०० हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै […]

मङ्गलवार, साउन २९, २०८१