हल्दिबारी। झापाको हल्दिबारीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी ४ लक्ष्मीचोक पश्चिम निवासी अन्दाजी ३० वर्षीय नरेश मोक्तान रहेको प्रहरीले जनाएको छ । मोक्तान मंगलबार बेलुकी ५ […]
गुल्मी । गुल्मीका रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका नेपाल पक्षी संरक्षण सङ्घले जनाएको छ । सङ्घले गरेको सर्वेक्षणमा मदाने वन क्षेत्रमा चाकासूचक, कालोकण्ठे भुइँरोबिन, श्यामश्वेत अर्जुनक, कालो […]
बारा । निजगढ नगरपालिका–११ मा भुरकोट जातको रुखको हाँगा भाँचिँदा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । मंगलबार दिउँसो करिब ३ बजे निजगढ नगरपालिका–१० स्थित लालगाउँबाट रतनपुर जाँदै गरेको प्र २–०२–०१७ […]
बिर्तामोड । झापाको बिर्तामोड वडा नम्बर–६ सुगम शान्ति टोलमा चोरले आक्रमण गर्दा एक महिला घाइते भएकी छन् । हिजो राती कृतिका अधिकारीको घरमा दोस्रो तलाको झ्यालबाट चोर पसेपछि उनले चोरसँग प्रतिकार गर्दा नाकमा सामान्य चोट […]
बिर्तामोड । बिर्तामोड उध्योग वाणिज्य संघले उद्योग तथा व्यावसाय महासंघ झापाका अध्यक्ष पर्वत कार्कीलाई कार्यसमिति सदस्यमा मनोनयन गरेको छ । संघका अध्यक्ष राजु न्यौपानेले आज कार्कीलाई सदस्य पदमा मनोनयन गरेको पत्र पठाएका हुन् । संघको […]
झापा । कोशी प्रदेशको झापा, इलाम र मोरङ जिल्ला कार्यक्षेत्र कायम रहेको देशकै अग्रणी सहकारी संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले सदस्यलाई सहुलियत दिने गरी आकर्षक योजनासहित दुईवटा कर्जा बजारमा ल्याएको छ । […]
विराटनगर। नेपाल प्रवेश गर्न लागेका दुई बंगलादेशी नागरिकलाई मोरङको नाकाबाट नेपाली सुरक्षाकर्मीको टोलीले फिर्ता गरेको छ । मोरङको विराटनगर महानगरपालिका-१५ हुलास चोकमा रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म (प्रसीसु) गुल्म रानीबाट खटिएको सशस्त्र प्रहरीको ५ जनाको […]
काठमाडौँ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको सनाखत भएको छ । हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको परिवारबाट पहिचानको आधार संकलन भएर मृतकको दाँतको परीक्षणबाट सनाखत भएको हो । चिनियाँ पर्यटक जुदाड […]
इलाम । घर कोठा भाडामा खोज्ने बहानामा सुन चाँदीका गरगहना चोरी गर्ने १ जना भारतीय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो इलामको सुर्योदय नगरपालिका-१० का ४७ बर्षीय हेमकुमार श्रेष्ठको घरमा कोठा खोज्ने बहानामा आएका […]
काठमाडौं । सिन्धुलीमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। हरिहरपुरगढी गाउँपालिका-७ पन्चचौरीस्थित लामपाते बस्ने ५८ वर्षीय लालबहादुर (घिमिरे) विकको हत्या आरोपमा उनकै २१ वर्षीय छोरा अमृतलाई पक्राउ गरेको हो। गएराति अमृतले सुतिरहेका […]