काठमाडौं । नेपाल प्रहरीले एक किलो चार सयग्राम कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले अवैध रुपमा कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक […]
काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालक मेघनाथ विकका परिवारलाई सरकारले नगद ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । अगष्ट १९ तारिख […]
विराटनगर । सुनसरी र उदयपुरबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लिम्चुङबुङ गाउँपालिकाकी २० बर्षीया राजमिका राईको साथबाट […]
भद्रपुर । भद्रपुर नगरपालिका-७ अन्जनीमोडस्थित शंकटेश्वर शिवपाञ्चायान मन्दिरमा गए राति पाँचौँ पटक चोरी भएको छ । मन्दिरको ग्रिल ढोकामा लगाएको ताला फुटाएर चोरले दान पेटीका चोरेर लगेको स्थानीय उर्मिला गौतमले बताइन् । चोरी गए राति […]
सुनसरी। सुनसरीको धरान उप-महानगरपालिका-१५ सेउती पुल स्थितमा हवाई फायर गरी प्रहरीले गाँजा नियन्त्रणमा लिएको छ । हिजो अपरान्ह ५ बजे अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट चेंकजाँचमा खटिएको प्रहरी टोलीलाई परबाट देख्नासाथ WB74S2531 नम्बरको भारतीय कारलाई सोही […]
काठमाडौं । सुनको भाउ आज घटेको छ । हिजो भाउ बढेर अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको हो । एकै दिन हिजो तोलाको २ हजार १०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च […]
रौतहट । रौतहटको गौरमा हिजो राति एक वृद्धको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । गौर नगरपालिका–५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको शव बुधबार बिहान फेला परेको हो । महतोको शव उनको घरभन्दा […]
दाङ । घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । गएराति सर्पले डस्दा छ वर्षीय इन्दु चौधरीको मृत्यु भएको हो । दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले सर्पले डस्दा ६ वर्षीया बालिकाको मृत्यु […]
काठमाडौं । वैदेशिक रोजगारीमा बेलायत पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल घर भएर काठमाडौँ बस्ने ३३ वर्षीय रवि क्षेत्री छन् । आरोपीले आकर्षक तलब आउने […]